Sunday, July 12, 2020
Home प्रदेश प्रदेश ५ गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले कोरोना जितेका हुन् । उनमा जेठ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोहि स्थानकै ४१ बर्षीय पुरुषमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि जेठ ६ गते उनको सम्पर्कमा भएका ३० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये डाँगीलाई कोरोना भएको पुष्टि भएको थियो । एकान्तबासको लागि उनलाई तम्घासमा बनाइएको आइसोलेशनमा राखिएको थियो । आइसोलेशनमा राखेको १० औँ दिनसम्म दुई पटकसम्म पनि पिसिआर् रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नभएको पुष्टि भएपछि उनलाई आइसोलेशनबाट डिस्चार्ज गरिएको तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिए ।

संक्रमित डाँगीले आफ्नो नाम, थर तथा परिचय सबै मिडियामा खुलाइदिन र अन्य संक्रमितलाई पनि नआत्तिन आग्रह गरे । ‘सुरुमा मनोवैज्ञानिक असर परेपनि अन्य कुनै शारीरिक समस्या देखिएन ।’ उनले भने, ‘कोरोनाको नाममा मानिसलाई त्रसित बनाइएको छ ।’ आफु आइसोलेशनमा बस्दा धेरै समस्या नभएको उनले बताए । तर कोरोना संक्रमित भनेर चिसो कोठामा राख्दा भने उसलाई अन्य संक्रमण हुनसक्ने उनको भनाई छ ।

कोरोना संक्रमित हुँदा र नहुँदाको अवस्थामा आफुमा कुनै फरक नआएको डाँगीले बताए । गुल्मीमा ४१ बर्षीय पुरुषको कोरोना संक्रमणको कारणले ज्यान गइसकेको छ । संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष सेल्फ आइसोलेशनमा छन् भने अर्का संक्रमतिको तम्घास आइसोलेशनमा उपचार भइरहेको छ ।

(Visited 69 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

एक बालकसहित तीन जना इन्द्रावती नदीमा बेपत्ता

काभ्रेपलाञ्चोक । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० का एक बालकसहित तीन जना इन्द्रवती नदीमा बेपत्ता भएका छन् । असार २६ गते (शुक्रबार) दिउँसो ३...

बाढीपहिरो पीडित समस्यामा: राहत लैजान सडक छैन, बोकेर लैजान सम्भावन छैन

सिन्धुपाल्चोक । बर्षापछि आएको बाढी र पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न वडामा विस्थापित भएकाहरुलाई राहत र अन्य सामग्री पठाउन समस्या भएको छ । बस्तीसम्म पुग्ने...

बबई नदीको बाढीमा बगेर एक दम्पती बेपत्ता

धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा...

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’

म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)