Monday, July 26, 2021
Homeप्रदेशप्रदेश ५भारतबाट आएका थिए गुल्मीका कोरोना संक्रमित

भारतबाट आएका थिए गुल्मीका कोरोना संक्रमित

,
sharethis

गुल्मी । गुल्मीका कोरोना संक्रमित भारतबाट आएको खुलेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार गुल्मीको रेसुङ्गा नगरपालिका १० का २६ बर्षिया पुरुषमा कोरोना पुष्टि गरेको छ । जसमा उनी जेठ १० गते भारतबाट आएको खुलेको हो ।

भारतबाट आएपछि उनलाई तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । त्यसबेला उनमा छाती दुख्ने, समान्य रुघाखोकी लाग्ने तथा ज्वरो आउने भएपछि उनको गुल्मी अस्पतालमा आरडीटी गरिएको थियो । आरडीटी पनि पोजेटिभ आएपछि उनको १६ गते पिसिआरको लागि स्वाब संकलन गरिएको थियो । उनको शनिबार राति नै कोरोना पुष्टि भएपनि आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

उनी भारतबाट आउँदा धुर्कोट जाने बसमा आएका थिए । उनका नजिकमा भने सिमिचौर र गुल्मीदरबारका एक÷एक जना साथि थिए । उनीहरु पनि क्वारेन्टिनमा रहेका छन् भने उनीसँगै आएका धुर्कोटका नागरिक पनि क्वारेन्टिनमा छन् । संक्रमित पुरुषलाई थप उपचारको लागि रेसुङ्गा नगरपालिका उपल्लो तम्घासस्थित आइसोलेशनमा लगिएको छ । उनी बसेको महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा ३१ जना थिए । उनलाई आइसोलेशनमा लगेसँगै अहिले त्यहाँ ३० जना क्वारेन्टिनमा रहेका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संक्रमितको सम्पर्कमा आउन सक्ने भएकोले सबैको पिसिआर गरिने स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

संक्रमितको सङ्ख्या पाँच पुग्यो
गुल्मीमा कोरोना संक्रमितको सङ्ख्या पाँच पुगेको छ । संक्रमितमध्ये मदाने गाउँपालिका ६ पुर्कोट दहका ४१ बर्षीय पुरुषको मृत्यु भइसकेको छ । संक्रमित धुर्कोट गाउँपालिका ४ का ३६ बर्षिया पुरुषको उपल्लो तम्घासको आइसोलेशनमा उपचार भइरहेको छ । उनी पनि भारतबाट आएका थिए । अर्का संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष सेल्फ आइसोलेशनमा छन् । भने अर्का कोरोना संक्रमित मदाने गाउँपालिका पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी १० दिनपछि कोरोना जितेर घर फर्केका छन् ।

(Visited 164 times, 1 visits today)
Loading comments...

आजको समाचार

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

एमाले विवाद: होला एकता ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै गएपछि अब के हुने भन्ने विषयमा धेरैमा विभिन्न अनुमान र आशंका रहेको छ । एमाले अध्यक्ष...

सिंगापुर र जापान छाडेर चितवनमा ड्रागन खेती

  चितवन । एक भाई सिंगापुरको लाहुरे, अर्को भाई व्यवसायको क्रममा जापन । विदेशमै रामाउदै शुखसयलको जिन्दगी विताउन कुनै कुराको कमी थिएन । तर आफ्नै...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

  पोखरा । सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध परेको अविश्वासको मतविभाजनको दिन वैशाख...

अन्जुको स्वरमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

ट्रेन्डिङ

प्रश्न उठाएकै आधारमा इजलास नछाड्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले आफूहरू वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने...

बिमिस्टेक बैठकः म्यान्मा विषयले प्रवेश नै पाएन

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)