Wednesday, December 2, 2020
Home Not-to-be-missed लकडाउनबीच पनि विवाहको तयारीमा राणा दग्गुबाती

लकडाउनबीच पनि विवाहको तयारीमा राणा दग्गुबाती

मुम्बई । भारतीय फिल्म बाहुबलीका अभिनेता तथा दक्षिण भारतीय सुपर स्टार राणा दाग्गुबाती विवाहको तयारीमा छन् । आफ्नो केही वर्ष लामो प्रेमलाई सार्थक तुल्याउँदै उनले दुई महिनापछि विवाह गर्दै छन् । सो विवाहको तयारीमा आफू र परिवारका सदस्यहरू जुटेको अभिनेता राणाले बताएका छन् ।

अभिनेता राणाले मिहिका बजाजसँग विवाह गर्दै छन् । उनीहरूबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको बताइएको छ । यी दुईको प्रेमबारे मिडियामा बेलाबेलामा समाचार आए पनि उनीहरूले त्यसलाई बेवस्ता गर्दै आएका थिए । तर, परिवारले उनीहरूलाई विवाह गर्न सुझाव दिएपछि आगामी ८ अगस्टमा विवाह गर्दै छन् ।

आफूहरूले विवाहको साइत तोकिसकेकाले त्यो मितिसम्म लकडाउन खुकुलो हुने विश्वास यी अभिनेताको छ । दक्षिण भारतीय सुपर स्टारका रूपमा परिचित राणाले कैयौं सुपरहिट फिल्म साउथमा दिएका छन् । बाहुबलीमा भल्लालदेव जस्तो नकरात्मक पात्रका रूपमा प्रस्तुत भए पनि उनी दक्षिण भारतीय फिल्ममा उम्दा नायक हुन् ।

यो पनि पढ्नुहोस   दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

अभिनेता राणा र मिहिकाले गतसाता २१ मे मा दुवै परिवारको उपस्थितिमा इंगेजमेन्ट गरेका हुन् । सो इंगेजमेन्टपछि आफूहरू विवाहको तयारीमा जुटेको अभिनेता राणाले बताएका छन् । राणाकी हुनेवाला श्रीमती मिहिका फिल्म क्षेत्रकी हैनन् । उनी इन्जियिनर तथा इन्टेरियर डिजाइनर हुन् । उनको आफ्नै व्यवसाय छ । तर, पनि आफूलाई फिल्म मन पर्ने र अभिनेता राणालाई पतिको रूपमा पाउँदा साह्रै खुसी लागेको उनले बताएकी छन् ।

(Visited 360 times, 1 visits today)
Loading comments...

आजको समाचार

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन...

डिसेम्बरमा रिलिज हुँदै बलिउडका सात नयाँ फिल्म

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात...

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

हाजार्ड तीन साता मैदानबाहिर

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड तीन साता मैदान बाहिर रहने भएका छन् । हाजार्डले डिर्पोटिभो एलाभेसविरुद्ध २–१ ले पराजित...

साताका लोकप्रिय समाचार

पार्टी एकताको महत्व र नेकपाको अभिभारा

यतिबेला नेकपाभित्र सैद्धान्तिक, वैचारिक, कार्यशैलीका कारण समस्या उत्पन्न भएको छ । यी समस्यालाई पार्टीको विधि पद्धतिबाट समाधान नगरिँदा असामान्य अवस्था सिर्जना भएको छ ।...

जनताका समस्या कसरी हटाउने भन्नेमा कहिल्यै छलफल गर्नुहुन्न किन ? : केपी शर्मा ओली

हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंग छ र छर्लंग हुँदै गएको छ । यो निकै जटिल छ ।...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

ट्रेन्डिङ

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

हङकङ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण...

रेड वाइनमा पल र साम्राज्ञी अनुबन्धित

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै चलचित्रमा देख्न पाइने भएको छ । यी दुवै अभिनेता अभिनेत्री नयाँ चलचित्र रेड...

सिटी मार्ट निर्माणको काम अन्तिम चरणमा

इलाम । इलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण...

पाँचखालका पुरातात्विक सम्पदा क्षेत्रको जियोफिजिकल सर्वे गरिदैँ

 
यो पनि पढ्नुहोस   ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने
काठमाडौं । काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका क्षेत्रमा रहेका पुरातात्विक सम्पदास्थलको सम्बन्धमा जिओफिजिक्स सर्वे ९भू–भौतिकी सर्वेक्षण० गरिने भएको छ। गत जेठमा पुरातत्व विभागले गरेको उत्खननका...

रोल्पामा बम बिस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पा । बम विस्फोट हुँदा रोल्पामा चार जना बालबालिकाको घटनास्थलमै ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ हलंगा नजिक मैतीकाटिना दुम्लाखोलानेर बेलुकी साढे ५...

कोरोना संक्रमणबाट श्रीमतिको मृत्यु भएको तीन दिनपछि श्रीमानको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट धरानका एक दम्पतीको तीन दिनको विचमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१४ निवासी ६७ वर्षीया महिलाको गत सोमबार कोरोनाले मृत्यु भएको...

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौँ । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया...

जलवायु, कृषि तथा वनवातावरण

कृषिबालीसँगै उक्त जग्गामा घाँसदाउरा, काठ र फलफूलका रूखबिरुवा पनि हुर्काउने हाम्रो परम्परागत कृषि प्रणाली नै हो । केही समययता नेपालमा पारिवारिक निजी वनको पैरवी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

नियुक्तिमा प्रधानन्यायाधीशकै अलमल

काठमाडौं । संविधान र कानुन पालना गर्नुपर्ने मुख्य भूमिकामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक वर्षदेखि कानुनको बेवास्ता गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले...

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)