बर्दियामा ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

बर्दिया । बर्दियामा मंगलबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा बर्दिया गुलरिया नगरपालिका– १ का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुरको शम्भुशरण माबि क्वारेन्टाइनमा बसेका गुलरिया १ का ३४ वर्षीय, २० वर्षीय र ३२ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख गिरीले बताए । उनीहरु भारतको मुम्बईबाट जनाईएको छ । यो सँगै बर्दियामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ भने दुई जना निको भएर घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी