Saturday, July 11, 2020
Home खेल सिरी ‘ए’ ६ सातामा सकाउने

सिरी ‘ए’ ६ सातामा सकाउने

रोम । कोरोना महामारीको त्रासपछि इटालियन सिरी ‘ए’को स्थगित खेलहरू आगमी जुन २० देखि पुनः सुचारु हुँदै छ । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी)ले सोमबार स्थगित सिरी ‘ए’ २० जुनदेखि अगस्ट २ सम्म सकाउने खेल तालिका बनाएको छ ।

नयाँ तालिकाअनुसार सिरी ‘ए’ ६ सातामा सकिनेछ । क्लबले एक सातामा दुई खेल खेल्नुपर्नेछ । कोभिड–१९ का कारण विश्व खेलकुदसँगै सिरी ‘ए’ गएको मार्च ९ देखि स्थगित छ । सिरी ‘ए’ मा अझै १२ चरणको खेल खेल्न बाँकी छ । खेलहरू शनिबार–सोमबार र मंगलबार–बिहीबार हुनेछन् । पहिलो दिन २५औं चरणका बाँकी रहेका चारमध्ये दुई खेल हुनेछ । टोरिनो र पर्माबीचको खेलबाट स्थगित सिरी ‘ए’ पुनः सुचारु हुनेछ । सोही दिन हेला भेरोना र काग्लिएरीबीच खेल हुनेछ । अर्काे दिन एटलान्टा र ससुलो तथा एन्टर मिलान र साम्पडोरियाबीच खेल हुनेछ ।

२२ जुनदेखि सिरी ‘ए’को २६औं चरणको खेल हुरु हुनेछ । सिरी ‘ए’को शीर्षस्थानमा रहेको युभेन्टस बोलोग्नाको भ्रमणमा निस्कनेछ । दोस्रो स्थानमा रहेको लाजियोले अर्काे दिन एटलान्टा भ्रमण गर्नेछ । उपाधिको छिनोफानो हुने खेलको रूपमा हेरिएको युभेन्टस र लाजियोबीचको खेल २० जुलाईमा युभेन्टसको मैदानमा हुनेछ । युभेन्टस लगातार नवांै सिजन सिरी ‘ए’ च्याम्पियन बन्ने दाउमा हुनेछ । युभेन्टसको २६ खेलबाट ६३ अंक छ । समान खेलबाटै लाजियोको ६२ अंक छ । इन्टर मिलान (५४), एटलान्टा (४८) अंक जोडेर शीर्ष चारमा रहँदा लिस, एसपाल र ब्रेसिया रेलिगेसन जोनमा रहेको छ ।

सिरी ए सुरु हुनुअघि कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेग र फाइनल खेल हुने तय छ । सेमिफाइनल १३ जुनमा तथा फाइनल १७ जुनका लागि तय गरिएको छ । सेमिफाइनलको पहिलो लेगमा युभेन्टस र एसी मिलानले १–१ गोलको बराबरी खेल्दा इन्टर नेपोलीले इन्टर मिलानलाई १–० ले पछि पारेको छ ।

(Visited 17 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)