Sunday, July 12, 2020
Home खेल बार्सिलोनाका पाँच खेलाडी कोरोनामुक्त

बार्सिलोनाका पाँच खेलाडी कोरोनामुक्त

म्याड्रिड । क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाइका पाँच खेलाडी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त भएका छन् । पहिलो रोजाइका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पनि बार्सिलोना र स्पेनिस ला लिगा आयोजकले यो विषयलाई गोप्य नै राखेको थियो । एक रिपोर्टअनुसार पछिल्लो परीक्षणमा उनीहरूमा कोरोनाको लक्षण नदेखिएपछि उनीहरू टिमको पूर्ण प्रशिक्षणमा जोडिइसकेका छन् । ती पाँच खेलाडीको नाम गोप्य नै राखिएको छ ।

यद्यपि, क्लबका पदाधिकारीहरू यो विषयमा चिन्तित छन् । उनीहरूलाई खेल दौरान चोट बोक्न सक्ने बताइएको छ । क्लबले दुई साताअघि देखि नियमित प्रशिक्षण थाल्नुअघि आफ्ना सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो । स्पेनिस ला लिगा ११ जुनबाट सुरु हँुदै छ । बार्सिलोनाले १३ मार्चमा मर्लाेकासँग खेल्दै स्थगित ला लिगा सुरु गर्दै छ । ला लिगाको ११ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले निकटतम प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ । कोरोनाका कारण स्पेनमा २ लाख ४० हजार बढीमा कोरोना संक्रमण पुष्टि हुँदा २७ हजार बढीले ज्यान गुमाएका छन् ।

(Visited 37 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

म्याग्दी पहिरो : २७ जनाको शव फेला, अझै चार बेपत्ता

पोखरा । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिमध्ये २७ जनाको शव भेटिएको छ । घाइते १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं,...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)