Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ३ तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक : काँग्रेस

तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक : काँग्रेस

,

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ ।

काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्तिमा स्मरण गराएका छन् ।

(Visited 176 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

साताका लोकप्रिय समाचार

पुणे प्रहरीलाई ज्याक्लिनको सहयोग

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे...

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

राजनीतिक अन्योलता कायमै

देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका...

बिरामी लिएर हिँडेको ट्याक्सी दुर्घटनामा दुईको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन । बिरामी लिएर पोखराबाट ढोरपाटन नगरपालिका–५...

ट्रेन्डिङ

संघर्षका कार्यक्रम लिएर गाउँ गाउँमा पुगे प्रचण्ड-नेपाल समूह

दैलेख । प्रधानमन्त्री केपि शर्मा ओलीले पुस ५ प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भन्दै नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूह संघर्षका कार्यक्रम...

प्रहरीको यातनाले दलित युवकको मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ

गौर । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले आन्दोलन सुरु गरेका छन् । प्रहरीको ज्यादती बढेको भन्दै आज (बिहीबार) हजारौंको संख्यामा...

नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता

काठमाडौँ । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै...

घुस दिन खोज्दा टिपर चालक प्रहरीको खोरमा

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–१४ साँगामा कागजपत्र बिना काठमाडौंस्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरी सहायक निरीक्षकलाई पाँच सय र प्रहरी हबल्दारलाई एक सय घुस...

इलाम नगरपालिकाका १९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

इलाम । इलाम नगरपालिकाका १९ जनाको कोरोना संक्रमण रिपोट नेगेटिभ आएको छ । आज आएको रिपोर्टमा १९ जनाको श्वाव संकलन असोज नौ मा गरिएको...

दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना पोजेटिभ

तुलसीपुर । दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको...

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी...

चालू आवमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशत रहने

प्रतिव्यक्ति आय बढ्ने अर्थतन्त्र ४२ खर्ब ६६ अर्बको पुग्ने काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३.९८ प्रतिशत...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

छोराले हानेको मुक्काले बाबुको मृत्यु

तम्घास । गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० बर्षिया दिल बहादुर बस्नेतको मृत्यु भएको जिल्ला...

तटबन्ध मर्मत नहुँदा २ सय ५० परिवार त्रासमा

सप्तरी, राजविराज । बलान नदीको बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा बलान बिहुल गाउँपालिकाका झण्डै २ सय ५० परिवार त्रासमा बस्न बाध्य भएका छन् । दुई...

रिपुमर्दिनी विद्यालयको अभिभावक दिवस सम्पन्न

काठमाडौं । नेपाली सेना कल्याणकारी योजना निर्देशनालयद्वारा सञ्चालित रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, बाँसबारीकोे १५ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भयो । ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)