Sunday, July 12, 2020
Home प्रदेश प्रदेश ३ सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

आइसोलेसनमा भर्ना गर्ने तयारी

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको हो ।

कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । संक्रमित व्यक्ति भारतबाट आई चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका व्यक्ति हुन् ।

संक्रमितलाई सिन्धुली अस्पतालको आइसोलेसनमा भर्नाका लागि ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले बताए । संक्रमितमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको उनले बताए । सिन्धुलीको यो पहिलो संक्रमण हो । यसअघि सिन्धुलीको ठेगाना भई काठमान्डौमा बस्ने एक २७ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको थियो ।

उनीसहित जिल्लाका ६९ जनाको नमुना परिक्षणको प्रतिवेदन आएको छ । पहिले ५१ जना र पछि ७१ जना गरी १२२ जनाको नमुना पठाइएकोमा ६९ जनाको परिक्षण सकिएको पनि मन्त्रालयले जनाएको छ । ती मध्ये ६८ जनाको नतिजा नेगेटिभ आएको छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

बाढीपहिरो पीडित समस्यामा: राहत लैजान सडक छैन, बोकेर लैजान सम्भावन छैन

सिन्धुपाल्चोक । बर्षापछि आएको बाढी र पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न वडामा विस्थापित भएकाहरुलाई राहत र अन्य सामग्री पठाउन समस्या भएको छ । बस्तीसम्म पुग्ने...

बबई नदीको बाढीमा बगेर एक दम्पती बेपत्ता

धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा...

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’

म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)