Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ७ बझाङका एक युवामा कोरोना संक्रमण पुष्टि

बझाङका एक युवामा कोरोना संक्रमण पुष्टि

,

बझाङ । भारतबाट बझाङ आएका एक युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि मात्रै भारत बाट जिल्ला पुगेका विथ्थडचिर गाँउपालिका वडा नम्बर ७ का २६ बर्षिया युवामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ। ति युवाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनलाई स्वास्थ्यकर्मीको निगरानीमा डडेल्धुरा अस्पतालको आईसोलेसनमा राखिएको छ ।

आरडीटी परिक्षण गर्दा ति युवामा नेगटिभ देखाएको थियो । उनकै परिवारका एक बच्चा र उनको श्रीमतीमा भने आरडीटी परिक्षण गर्दा पोजेटिभ देखाएको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज डाक्टर सन्दिप ओलीले जानकारी दिए । आरडीटी परिक्षणमा पोजेटीभ आएका बच्चामा ज्वरो आएको, पखाला लागेको र बान्ता गर्न थालेपछि थप उपचारका लागी डडेल्धुरा रिफर गरिएको थियो । बच्चा र आमासँगै ति युवा पनि बच्चाको उपचारका लागि भन्दै उनीहरुसँगै एम्बुलेन्समा डडेल्धुरा पुगेका थिए ।

तिनै जनाको स्वाब संकलन गरी पिसीआर प्रविधिबाट परिक्षण गर्दा ति युवामा पिसीआर पोजेटीभ देखीएको र बच्चा र आमामा भने रिपोर्ट नेगेटिभ आएको स्वस्थ्य कार्यलयका कार्यलय प्रमुख भानुभत्त जोशिले जानकारि दिनुभयो । ति युवा संग भारत बाट कति जना आएका हुन भन्ने कुराको खोज अनुसन्धान भै रहेको छ ।

अहिलेसम्म भारतबाट मात्रै बझाङमा ३ हजार १ सय १० जना पुगेका छन् । जस मध्ये ६६८ जना महिला र २ हजार ४ सय ४२ जना पुरुष छन् । ति मध्येपनि २५८ जना बालबालीका रहेका छन् । उनिहरु सबै जिल्लाका १२ वटै स्थानीय तहहरुले निर्माण गरेका १७२ वटा क्वारेन्टाईनमा बसेका कोभिड १९ सम्पर्क ब्यक्ती नारायण जोशिले बताउनु भयो । अझै भारत बाट आउने क्रम जारी रहेको छ ।

अहिले सम्म जिल्लामा १ हजार ६ सय तिन जनाको आरडीटी परिक्षण गरिएको छ । जस मध्ये ३४ जनामा आरडीटी पोजेटिभ देखीएको थियो । यस्तै २७६ जनाको पिसीआर परिक्षणका लागी नमुना संकलन गरिएकोमा २४१ जनाको मात्रै नतीता प्राप्त भएको र ति मध्ये एक जनामा पिसीआर पोजेटीभ देखीएको कोभिड १९ सम्पर्क ब्यक्ती जोशिले जानकारी भयो ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

साताका लोकप्रिय समाचार

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै...

एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौ । कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक...

ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका-११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

ट्रेन्डिङ

राजधानी सार्ने प्रस्तावले प्रदेश ५ संसदमा तनाव

बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावमाथि सोमबार संसद्मा भएको छलफलमा तनाव भएको छ । प्रमुख प्रतिपक्षी दल...

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

प्रदूषित वायुले काठमाडौँसहित देशका अधिकांश स्थानमा तुवाँलो

काठमाडौँ । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको...

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष तथा ४ जना महिला रहेका...

सांस्कृतिक विचलनको अवस्था भयावह

गोंगबु बोहरा हत्याकाण्ड समाजमा झाँगिदै गइरहेको सांस्कृतिक विचलनको सिलसिलाबद्ध एक प्रतिनिधिमूलक वीभत्स घटना हो । सामाजिक मान्यता प्राप्त नभए पनि ‘लिभ इन टुगेदर’मा रहँदै...

दैलेखमा घरको विहे यसरि गरिन्छ

दैलेख । केही दिन अगाडी दैलेखको ठाटिकाँध गाउँपालिका –१ मा घरको विहे हेर्ने मौका जु¥यो । मानिसको विहे जस्तै घरको विहे हुँदो रहेछ, त्यहाँको...

गण्डकीमा थपिए २७९ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ८ हजार ५...

सुशासन र कर्मचारी उत्प्रेरणा

राज्यको विकाससँगै सार्वजनिक सेवा प्रवाह सञ्चालन हुँदै आएको भए तापनि निजामती सेवाको सुरुवात चाहिँ चीनबाट भएको थियो भने नेपालमा वैज्ञानिक शासन व्यवस्थाको सुरुवात लिच्छवि...

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा सुत्केरी भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । जेठ २३ गते डडेल्धुरा अस्पताल डडेल्धुरामा नवदुर्गा गाउपालिका वडा नं. ४...

मार्सेलोलाई मौका

मड्रिड । रियल म्याड्रिडका ब्राजिलियन खेलाडी मार्सेलोले कोरोना भाइरस (कोभिड–१९) का कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने मौका पाएका छन् । पछिल्लो...

बाला चतुर्दशी आज, पशुपतिमा दीपदान नहुने, सतबीज छरिँदै

ललितपुर । पितृहरूको मोक्ष र उद्धारका लागि आइतबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ । मंसिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको...

पर्वतको दुर्लुङमा पहिरोले घर पुर्दा ६ वेपत्ता, ३ को मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको सरौनचौरमा भीषण बर्षातका कारण पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । शनिवार साँझबाट आएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)