Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३चितवन बालमन्दिरका जग्गादाता गोमायाको निधन

चितवन बालमन्दिरका जग्गादाता गोमायाको निधन

,
sharethis

भरतपुर । चितवनको बाल मन्दिरका लागि जग्गा दान गरेकी भरतपुर निवासी गोमाया अधिकारीको ९० वर्षको उमेरमा निधन भएको छ । सामान्य दमका विरामी अधिकारीको गत मंगलवार आफ्नै निवास भरतपुर १० मा निधन भएको हो ।

उनले २ विघाह ६ कठ्ठा जग्गा बाल मन्दिरलाई दान गरेकी थिइन् । उनका श्रीमान गोविन्दनाथ अधिकारी चितवनमा जमिन्दारका रुपमा परिचित थिए । उनले २००८ सालमा भरतपुरका जमिन्दार लालमान कुमालका सबै जग्गा किनेपछि तत्कालिन समाजले उनलाई जमिन्दारको दर्जा दिएको थियो ।

उनका गोमाया र विष्णुमाया दुईजना श्रीमति थिए । उनीहरुलाई पनि सबैले जमिनदारनी भनि चिन्दथे । उनको कान्छी श्रीमति विष्णुमायाको २०६६ सालमा नै मृत्यु भइसकेको छ । अहिले पनि उनका परिवार जमिन्दारका सन्तानको रुपमा चिनिन्छन् । हालको भरतपुर मावि स्थापनामा योगदान दिएका जमिन्दार गोविन्दनाथ त्यसविद्यालयको सस्थापक कोषाध्यक्ष समेत थिए । उनले विद्यालयका साथै धेरै ठाउँमा पाटी, पौवा, धर्मशालाहरु पनि निर्माण गरेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

गोविन्दनाथ अधिकारीको २०५३ सालमा नै निधन भएको हो । उनीहरु २००४ सालमा कास्कीबाट चितवन आएका थिए । वैदिक धर्म परिषद् चितवनका आजीवन सदस्य गोमायाका ३ छोरा, ३ छोरीमध्ये एक छोरा र एक छोरीको निधन भइसकेको छ । विष्णु मायाको २ छोरा र ३ छोरी मध्ये १ छोराको निधन भइसकेको छ । स्वर्गीय गोमायाको वैदिक परम्पराअनुसार गत बुधबार नै देवघाटमा अन्तेष्टि गरिएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 344 times, 1 visits today)

आजको समाचार

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

साताका लोकप्रिय समाचार

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

‘यो माया होइन र’ भन्दै आइन पारु

काठमाडौं । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको 'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

अब माओवादी केन्द्रमा पनि अध्यक्ष र पदाधिकारी चयन निर्वाचनबाटै

  काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

ट्रेन्डिङ

कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका

काठमाडौं । लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम देखिएको छ । सरकारले गत ११...

कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)