Sunday, July 12, 2020
Home Not-to-be-missed नेपालले नोभेम्बरमा ताइपेई र अस्ट्रेलियासँग खेल्ने

नेपालले नोभेम्बरमा ताइपेई र अस्ट्रेलियासँग खेल्ने

काठमाडौं । एसियाली फुटबल कन्फेडेरेसनले कोरोना संक्रमणका कारण स्थगित भएको २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट खेलको दोस्रो चरणको खेलहरूको नयाँ मिति सार्वजनिक भएको छ ।

एएफसीले शुक्रबार नयाँ मिति सार्वजनिक गरेको हो । नयाँ खेल तालिकाअनुसार नेपालले दसैंअघि दुई खेल र तिहारअघि आफ्नो अन्तिम खेल खेल्दै विश्वकप छनोटको यात्रा सकाउनेछ । नयाँ खेल तालिकाअनुसार नेपालले २२ असोज (८ अक्टोबर)मा चाइनिज ताइपेईसँग खेल्नेछ ।

त्यसको पाँच दिनपछि २७ असोज (१३ अक्टोवर)मा अस्ट्रेलियासँग खेल्नेछ । २७ कात्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ । सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यसअघि नेपाल र ताइपेई तथा अस्ट्रेलियाबीचको खेलमा चैत तथा जोर्डनसँगको खेल जुनमा हुने तय थियो । कोरोनाका कारण सबै प्रभावित बनेको थियो ।

पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ । सुरुवाती पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

नेपालमा पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)