Tuesday, September 21, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ७डडेल्धुरामा सुत्केरी महिलामा कोरोना पोजेटिभ

डडेल्धुरामा सुत्केरी महिलामा कोरोना पोजेटिभ

,
sharethis

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा सुत्केरी भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । जेठ २३ गते डडेल्धुरा अस्पताल डडेल्धुरामा नवदुर्गा गाउपालिका वडा नं. ४ की २३ वर्षीय महिला सुत्केरी भएकी थिइन् ।

नवदुर्गा गाउँपालिका वडा नं. ४ सिरोडमा रहेको क्वारेन्टाइनबाट सुरक्षित तरिकाले प्रसूतीका लागि जेठ २१ गते डडेल्धुरा अस्पताल पुर्याएको र जेठ २२ गते उनको स्वाव संकलन गरी सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना परिक्षणका लागि पठाएको र शनिबार उनको रिपोर्टमा कोरोना पोजेटिभ आएको डडेल्धुरा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट जगदीशचन्द्र बिष्टले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

जेठ २३ गते प्रसूती भएकी महिला र उनको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आमा र बच्चालाई आइसुलेसन वार्डमा राखी उपचार भइरहेको समेत सुपरिटेन्डेन्ट बिष्टले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 606 times, 1 visits today)

आजको समाचार

तरकारीमा तहतहका बिचौलिया

काठमाडौं । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

साताका लोकप्रिय समाचार

बर्दियामा छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा शुक्रबार राति जंगली जनावरलाई थालेको विद्युत्तीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई...

पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

  जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया...

आजदेखि १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले...

ट्रेन्डिङ

अनियन्त्रित बन्दै कोरोना

काठमाडौं । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६...

पाँच अभिनेत्रीलाई काजलको फेसन सिफारिस

काठमाडौं । फेसन डिजाइनर काजल शर्मा विगत एक दशकदेखि यो पेसामा छिन् । काठमाडौंको कुपण्डोलमा ‘काजल क्रिएसन’ फेसन स्टुडियो सञ्चालन गर्दै आएकी शर्माले थुप्रै...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)