Sunday, July 12, 2020
Home प्रदेश प्रदेश ५ नवलपुरको बालमैत्री नगरपालिकामै १६ बर्षीया सुत्केरीको मृत्यु

नवलपुरको बालमैत्री नगरपालिकामै १६ बर्षीया सुत्केरीको मृत्यु

नपलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ बर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ ।

देवचुली नगरपालिका बालमैत्री नगरपालिका हो । देवचुली नगरपालिका ९ निवासी १६ बर्षीया एक महिने सुत्केरी शान्ति आलेको अत्यधिक रक्तश्रावका कारण निधन भएको देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले जानकारी दिए ।

देवचुली नगरपालिका ९ का वडा अध्यक्ष मेखबहादुर सारुका अनुसार उनको जेठ २२ गते राति निधन भएको हो । उनको बच्चा भने जीवितै र स्वास्थ्य रहेका छन् ।

वडाध्यक्ष सारुका अनुसार बैशाख १६ गते भरतपुर अस्पतालमा सुत्केरी भएका उनी शुरुमा स्वस्थ्य थिए घर आएको केही दिनपछि बिरामी हुन थाले पछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

अध्यक्ष सारुले अत्यधिक रक्तश्रावका साथै निमोनिया, टाउको दुख्ने र दीघ्र रोग समेत रहेका कारण उनको निधन भएको अस्पतालले जनाएको बताए ।

बालमैत्री नगरपालिका देवचुलीमा अझै पनि बालविवाह रोकिएको छैन । केही महिना अगाडि एउटा विद्यालयका प्रधानाध्यापककी छोरीकै बालविवाह भएको थियो ।

अहिले निधन भएको आलेको पनि १५ बर्षको उमेरमा १७ बर्षका युवक सुदिप महतोसँग प्रेम विवाह भएको थियो । कक्षा ७ र कक्षा ९ मा पढ्ने केटाकेटीबीच प्रेमपछि गर्भवती भएकै कारण उनीहरुको विवाह भएको बालमैत्री परामर्शदाता खिमानन्द भुसालले बताए ।

बालिका आलेको गत फाल्गुनमा सुदिप महतोसँग भागी विवाह भएको भुसालले बताए ।

(Visited 51 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

संक्रमितमध्ये ५० प्रतिशत डिस्चार्ज, पुनः संक्रमण दर शून्य

काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि...

म्याग्दी पहिरो : २७ जनाको शव फेला, अझै चार बेपत्ता

पोखरा । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका व्यक्तिमध्ये २७ जनाको शव भेटिएको छ । घाइते १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं,...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)