Saturday, July 11, 2020
Home खेल कोस्टालाई ६ महिना जेल सजाय

कोस्टालाई ६ महिना जेल सजाय

मड्रिड । करछलीको आरोप दोषी ठहरिएपछि स्पेन अदालतले स्पेन तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई ६ महिनाको जेल सजायको साथै ४ लाख ८२ हजार पाउन्ड जरिमाना सुनाएको छ । करछलीको आरोप प्रमाणित भएपछि उनलाई अदालतले ६ महिनाको जेल सजाय तथा ४ लाख ८२ हजार पाउन्ड जरिमाना सुनाएको हो ।

कोस्टाले सन् २०१४ मा एट्लेटिको मड्रिडबाट चेल्सी सरुवा हुँदा १ मिलियन युरोभन्दा बढी राज्यलाई ठगेको आरोप लाग्नुको साथै तस्बिर अधिकारबापतको १ मिलियन युरोभन्दा बढी सार्वजनिक नगरेको आरोप लागेको थियो । करछलीमा दोषी पाइए पनि स्पेनको कानुनअनुसार हिंसात्मक अपराध नगरेकाले दुई वर्षभन्दा कम जेल सजाय भएका कारण जरिमाना र थप जरिमाना रकम तिरेको खण्डमा जेल जानुपर्नेछैन ।

कोस्टा थप ३२ हजार पाउन्ड तिर्न सहमत भएका छन् । कोस्टा बिहीबार मुद्दा सुनुवाइका लागि फेस मास्क लगाएर अदालत पुगेका थिए । यसअघि स्पेनमा क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र रियल म्याड्रिडका पूर्वप्रशिक्षक जोसे मौरिन्होलाई करछलीको आरोप लागेको थियो । उनीहरूले पनि अतिरिक्त शुल्क बुझाएपछि जेल बस्नुपरेको थिएन । कोस्टा २०१७ मा पुनः एट्लेटिको मड्रिड नै फर्किएका थिए ।

उनले चेल्सीलाई दुई प्रिमियर लिगको उपाधि जिताएका थिए । चोटका कारण कोस्टाले यो सिजन एट्लेटिकोका लागि १९ खेल मात्रै खेलेका छन् । जसमा उनले २ गोल मात्रै गरेका छन् । उनी अहिले एट्लेटिको मड्रिडको प्रशिक्षणमा फर्किसकेका छन् । कोरोना महामारीका कारण स्थगित स्पेनिस ला लिगाको यो सिजनको बाँकी खेल ११ जुनबाट सुरु हुँदै छ । एट्लेटिकोले १४ जुनमा एथ्लेटिको बिल्वाओसँग खेल्ने तालिका छ । एट्लेटिको ४५ अंक जोडेर छैटांै स्थानमा छ ।

(Visited 21 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)