Saturday, July 11, 2020
Home खेल बार्सिलोनामा मेस्सीको भविष्य अझै अनिश्चित

बार्सिलोनामा मेस्सीको भविष्य अझै अनिश्चित

मड्रिड । क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा मुख्य स्ट्राइकर लियोनल मेस्सीसँगको नयाँ सम्झौताका विषयमा यसै महिना टुंगो लाग्ने बताएका छन् । क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेस्सीसँग नयाँ सम्झौताको विषयमा अहिलेदेखि नै आन्तरिक रूपमा छलफल भइरहेको बताएका छन् ।

मेस्सीको सम्झौता अर्का समरमा (२०२१) मा सकिँदै छ । बार्सिलोनामा मेस्सीको नयाँ सम्झौताको विषयमा क्लबका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत ओस्कर जिरोउ र मेस्सीको तर्फबाट उनका बुबा जर्जबीच छलफल हुनेछ । बार्सिलोना मेस्सीको सम्झौता लम्ब्याउन आतुर देखिँदा मेस्सीले यस विषयमा केही बोलेका छैनन् । पछिल्लो समय मेस्सी र क्लबका पदाधिकारीबीच सम्बन्ध राम्रो हुन सकेको छैन ।

पछिल्लो समय मेस्सी बार्सिलोनामा एकैपटक लामो समयको अनुबन्ध भन्दा पनि कही समयको सम्झौता गर्ने र बार्सिलोनामा राम्रो खेल्न सकौं भन्ने रहेको छ । बार्सिलोनाबाट फुटबल कला निखारेका ३२ वर्षीय मेस्सीले बार्सिलोनाका लागि हालसम्म ७१८ खेलमा ६२७ गोल गरेका छन् । यो सिजन ३१ खेलमा २४ गोल गरेका छन् ।

(Visited 31 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)