Tuesday, June 22, 2021
Home कला जोकर गेटअपमा नकरात्मक भूमिका खोज्दै आयुष्मान

जोकर गेटअपमा नकरात्मक भूमिका खोज्दै आयुष्मान

,

मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफू फिल्ममा नकरात्मक चरित्र निर्वाह गर्न निकै इच्छुक रहेको बताएका छन् । क्वारेन्टाइनकै समयमा उनले जोकरका रूपमा एक तस्बिर सार्वजनिक गर्दै यस्तो भनाइ आफ्नो ट्वीटमार्फत व्यक्त गरेका हुन् ।

यो फोटो उनको कुनै नयाँ प्रोजेक्टको भएको अनुमान गरिएको छ । तर, आयुष्मानले आफू जोकरबाट प्रभावित भएको बताएका छन् । यो रूपमा पनि आफूलाई निकै मन परेको उनको कथन छ । आयुष्मानको भनाइमा उनी हलिउड फिल्म जोकरका मुख्य चरित्र जस्तो जोकर शैलीको नकरात्मक भूमिकामा आउन चाहन्छन् ।

बलिउडमा धेरै खल अभिनेतालाई नायकको भूमिका निर्वाह गर्न मन लागिरहेको बेला आयुष्मानले नकरात्मक भूमिका निर्वाह गर्न चाहेको बताएका छन् । उनले ट्वीट गर्दै ‘के म एक प्लानको साथ मानिस जसरी रहें हुँला’ भनेका छन् । साथै, ‘म अराजकताको एजेन्ट हुँ र मलाई जोकर भनिन्छ’ भन्दै आफू जोकर बनेको तस्बिर उनले सार्वजनिक गरेका हुन् ।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

साताका लोकप्रिय समाचार

ढुंगा, गिटी, बालुवा निकासी रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा निकासी गर्ने आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

पत्रकार बनेर ठगी गर्ने दुईजना पक्राउ

  इटहरी । पत्रकार बनेर ठगी गर्ने इटहरीका एकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका १० बाट बन कार्यालयको कर्मचारी तथा पत्रकार...

ट्रेन्डिङ

इटहरीमा योजनाबद्ध हत्याका घटना !

इटहरी । १६ चैत्र ०७७ मा इटहरी २ स्थित घरमै सुतिरहेको अवस्थामा केशव कार्कीको भाला प्रहारबाट हत्या भयो । सोही ठाउँका ५१ वर्षीय कान्छा...

लोक तथा दोहोरी गायक बम बहादुर कार्की सहितको टोली कतारमा

दोहा । गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति सहयोगार्थ गुल्मी सेवा समाज कतारले आयोजना गरेको आठौँ वनभोज तथा सांस्कृतिक कार्यक्रममा...

सेवानिवृत्त राष्ट्रसेवकको क्षमता उपयोगको व्यवस्थापन

नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा पूर्वकर्मचारी, सैनिक र प्रहरीलगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने नीति रहेको...

रोटरी क्लब अफ न्यूरोड सिटीद्वारा पाटन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण ग-यो...

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

नयाँदिल्ली । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख...

उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप एक साता थपिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्...

घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

दैलेख । गएको सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखबाट एकजना कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय दैलेखमा कार्यरत...

‘इरिटेड’ गरिराछु भन्दै १८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या

एजेन्सी । अमेरिकन टिकटक स्टार डेझरिया ले आन्त्महत्या गरेकी छिन् । १८ वर्षीया ति किशोरीले आत्महत्या गर्नु अघि एउटा भिडियो शेयर गरेकी थिइन्, जसलाई...

हिलाम्मे सडकमा एम्बुलेन्स फस्दा अस्पताल नपुग्दै बिरामीको मृत्यु

धनकुटा । धनकुटाको हिले–पाख्रीवासको हिलाम्मे सडकमा एम्बुलेन्स फसेर समयमा अस्पताल पुर्याउँन नपाउँदा एक बिरामीको बाटोमै मृत्यु भएको छ । हिलाम्मे सडकमा करिब दुई घण्टा...

मार्सेलोलाई मौका

मड्रिड । रियल म्याड्रिडका ब्राजिलियन खेलाडी मार्सेलोले कोरोना भाइरस (कोभिड–१९) का कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने मौका पाएका छन् । पछिल्लो...

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

कोरोना संक्रमणबाट आज थप एकको मृत्यु, उनी १७ गते मात्र कतारबाट आएका थिए

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुष्पराज कुमालको कोरोना संक्रमणबाट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)