१४ ग्राम ब्राउनसुगरसहित २ शाही र रावत पक्राउ

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले १४ ग्राम ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाँके कोहलपुर नगरपालिका–७ बस्ने बर्ष २८ को श्रीबहादुर रावत र बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने बर्ष २४ को सुजन शाही रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

रावतले चलाएको भे २ प २७४ नं.को मोटरसाइकल र शाहीको वन्डरवयरबाट समेत गरी १४ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीेले जानकारी दिएको छ ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक चक्र डम्बरपालको नेतृत्वमा गएको प्रहरी टोलीले अमिलिया क्षेत्रबाट नियन्त्रणमा लिएको हो । घनटनाा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । २२ गते पनि पनि प्रहरीले सुराकीको आधारमा ब्राउनसुगर फेला परेपछि नक्कली बिरामी र यम्बुलेन्स नियन्त्रणमा लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी