Saturday, July 11, 2020
Home प्रदेश प्रदेश ५ स्याङ्जामा दुई साताभित्र ३७ जनामा संक्रमण

स्याङ्जामा दुई साताभित्र ३७ जनामा संक्रमण

स्याङ्जा । स्याङ्जामा दुई सातामा कोरोना संक्रमणको संख्या ह्ुवात्तै बढेको छ । आज १४ जना कोरोना संक्रमित थपिए सगै स्याङ्जामा कोरोना संक्रमणको संख्या ३७ पुगेको छ । ११ स्थानीय पालिका रहेको स्याङ्जामा ४ नगरपालिका सहित ३ गाँउपालिकामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिने सबै भारतबाट आएर संम्वन्धित पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । आज देखिएका कोरोना संक्रमण मध्ये वालिङमा १३ र भीरकोट नगरपालिकामा १ पुरुष रहेका छन् । कोरोना संक्रमणको शुरुवात गरेको वालिङ नगरपालिका जिल्लाका ११ पालिका मध्ये धेरै संक्रमण देखिने पालिका रहेको छ ।

पिसिआर रिर्पोट अनुसार वालिङमा २६, चापाकोटमा ४, गल्याङमा २ र भीरकोट नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ भने हरीनासमा २, विरुवामा १ र कालीगण्डकी गाँउपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ भने आरडिटीबाट पुतलीबजारमा १ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

आइतबार आएको रिर्पोटमा देखिएका संक्रमणमा १८ देखि ५२ बर्ष सम्मका पुरुष रहेका छन् । करिव १ हजारको हाराहारीमा जिल्लाका सबै पालिकामा भारतबाट आएका क्वारेन्टिनमा राखिएको छ । पिसिआरको दायरा वालिङले बढाएका कारण वालिङमा कोरोना संक्रमणको संख्या धेरै देखिएको बताइएको छ ।

अन्य पालिकाले भने पिसिआरमा जोड दिन नसकेको बुझिएको छ । सबै पालिकाले पिसिआरमा जोड दिने हो भने स्याङ्जामा ठुलो संख्यामा कोरोना संक्रमण देखिने आंकलन गरिएको छ । कोरोना संक्रमण देखिएकाहरुलाई भीरकोट १ स्थित कालिका सामुदायीक अस्पतालमा उपचारार्थ रहेका छन् ।

(Visited 112 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)