गाँजा सहित तुलसीपुर ४ जना पक्राउ

तुलसीपुर । एक पाउ गाँजा सहित तुलसीपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गएको प्रहरीले तुलसीपुरको गोरखा बोर्डिङ स्कुल पछाडीबाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुरको बरुवागाउँ निबासी ३९ बर्षका गजेनद्र विक्रम राना, २५ बर्षका अर्जुन बस्नेत, महेन्द्र स्कुल निबासी २५ बर्षका राज गुरुङ र तुलसीपुर ५ निबासी २४ बर्षका गोपाल नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पक्राउ परेका चारै जनलाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटमा मतदाताले नै मतपेटिका लिएर भागे