Sunday, May 9, 2021
Home Breaking News संविधान संशोधन विधेयक स्वीकृत

संविधान संशोधन विधेयक स्वीकृत

,

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन ।

बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताउनुभयो । उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।” प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

(Visited 138 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

 माेरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ ।...

पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना...

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

पोखरा । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालय,...

भारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

बझाङ । कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेक तिर जाने गरेका छन् । बझाङमा जिल्ला प्रशासन...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

ट्रेन्डिङ

गौमुल गाउँपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै

बाजुरा । गौमुल गाउँपालिकाले चिकित्सक सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मेडिकल अधिकृतसहित अन्य स्वास्थ्यकर्मी भर्ना गरेर गाउँपालिकामा अस्पताल सञ्चालन ल्याएको गाउँपालिका अध्यक्ष हरिबहादुर...

विराटनगरमा थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय...

ट्याक्सी चालकको दबाबमा टुटल र पठाओलाई कार्वाही गर्ने तयारी

काठमाडौं । सरकारले सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउदै आएको टुटल पठाओलाई कार्वाही गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै...

बाँकेमा २३ जना कोरोनामुक्त, थपिए २ जना नयाँ संक्रमित

नेपालगञ्ज । बाँकेका विभिन्न ३ वटा आइसोलेशनबाट कोभिड–१९ नोबल कोरोनाभाइरसको संक्रमणबाट मुक्त भई २३ जना डिस्र्चाज भएका छन् । शनिबार कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरुमा...

राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती

देशको विकास र अग्रगतिका लागि सरकारले विशेष प्राथमिकताका साथ राष्ट्रिय गौरवका आयोजना अघि सारे पनि योजनाको सशक्त कार्यान्वयनमा हुने गरेको ढिलाइका कारण उपलब्धि हासिल...

सात गाउँमा बखुं मन्त जात्रा

प्राचीनकालमा स्वयम्भू महाचैत्यसामुन्ने एकजना ऋषिले यज्ञ गरिरहेको समय त्यहाँका सबै परेवा नैकाप वैष्णवी पीठसँगै रहेको रुखमा बस्न गएछन् । एकैचोटी यति धेरै परेवा रुखमा बस्न...

त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते

मुग्लिन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको...

अझैसम्म पनि सरकार कोरोनाको रोकथाममा गम्भीर बनेन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना रोकथाममा अझैसम्म पनि गम्भीर नबनेको आरोप लगाएको छ। आज नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित...

महिला र पुरुष खेलाडीको पारिश्रमिक बराबर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको पारिश्रमिक वृद्धि गर्दै महिला र पुरुष खेलाडीको पारिश्रमिक बराबर गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा...

राप्रपा सहमति : चिह्न ‘हलो’, झन्डा ‘गाई’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता...

अमेरिकामा बाइडेन जित नजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

एपी/एएनआई । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका  जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो...

पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण

पाल्पा । पाल्पामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८० जना र माथागढी गाउँपालिकाका थप २ जनामा सङक्रमण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)