Thursday, April 22, 2021
Home भर्खरै पुर्नगठित जनता समाजवादी पार्टीमा असन्तुष्टि चुलिदै

पुर्नगठित जनता समाजवादी पार्टीमा असन्तुष्टि चुलिदै

,

सप्तरी, राजविराज । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराए लगत्तै सो पार्टी भित्र एक पछि अर्को असन्तुष्टिका स्वरहरु उठ्न थालेको छ ।

पार्टी एकीकरण गर्दा केही नेताहरुले मनपरी गरेको भन्दै विशेष गरि तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु बढी असन्तुष्ट देखिएका छन् ।

पछिल्लो पटक तत्कालिन राजपाका केन्द्रि सदस्य एवं मधेशी दलित अगुवा विशेश्वर रजकले पार्टी एकीकरण गर्दा केही नेताहरुले मनपरी गरेको भन्दै निर्णय सच्याउन दबाब दिन आन्दोलन नै गर्ने चेतावनी दिएका छन् ।

मधेशी दलित विकास महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका रजकले बुधबार संचारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयोगमा दर्ता गराइएको ५१ सदस्यीय कार्यसमितिमा एक जना पनि मधेशी दलितलाई स्थान नदिएकोमा तिब्र असन्तुष्टि जनाएका छन् ।

मधेशको भुगोलमा २२ प्रतिशत मधेशी दलित छन् । तर, एक जनालाई पनि स्थान दिइएन् उनले भने, “यो निकै दुर्भाग्यपूर्ण छ, यस्तो रबैयाले एकीकृत पार्टी कुनै पनि हालतमा दोश्रो वा तेश्रो शक्ति बन्न सक्दैन् ।” मधेशी दलितलाई उपेक्षा र अपमान हुने गरि निर्माण गरिएको कार्यसमितिमा तत्काल मधेशी दलितलाई उचित स्थान नदिए पार्टी बिरुद्ध आन्दोलन थाल्ने उनको भनाई छ ।

केही नेताले नातावाद, जातिवाद, आसेपासे र आफ्नो अनुकुल मान्छे मात्र राखेर मनपरी ढंगले कार्यसमिति चयन गरेको आरोप लगाउँदै उनले दलितलाई भोटका लागि मात्र प्रयोग गर्ने गरेको बताए । तत्कालिन राजपा अध्यक्ष मण्डलमा रहेका महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव लगायतका नेताले समेत पार्टी एकीकरण पश्चात् निर्माण गरिएको कार्यसमिति गठन प्रक्रियामा केही नेताले मनपरी गरेको आरोप लगाउँदै असन्तुष्टि सार्वजनिक गरिसकेका छन् ।

यसरी भुसको आगो झै सल्किरहेको असन्तुष्टिले पुर्नगठित पार्टीलाई कमजोर बनाउने उत्तिकै सम्भावना रहेको मधेशको राजनीतिलाई नजिकबाट नियालिरहेको विश्लेषकहरुको भनाई छ ।

(Visited 1,431 times, 3 visits today)
Loading comments...

आजको समाचार

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

साताका लोकप्रिय समाचार

ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

अहिले मुलुकको राजनीति ऐंजेरुले घेरिएको सुगन्धित वृक्षजस्तो छ । राष्ट्रिय राजनीतिलाई कुरूप अवस्थामा पु¥याउने ऐंजेरुपालक नेताहरू पनि जनताको नजरमा चिनिँदै आएका छन् । नेताकै...

थप ९०० मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार...

नेपालको बाटो रोज्दै भारतीय

काठमाडौं । कोरोना संक्रमणका कारण साउदी अरबसहित मध्यपूर्वका देशले भारतसँगको हवाइ सेवा बन्द गरेपछि भारतीय नागरिक ती मुलुक जान नेपालको बाटो प्रयोग गर्न थालेका...

दिल्लीमा लकडाउन भएपछि मदिरा पसलमा भिड

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनसम्म लक डाउन हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लक डाउन...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

नेपालगञ्ज ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि...

ट्रेन्डिङ

तीन महिना नबित्दै सिन्धुलीका एसपी तिमल्सिना प्रधान कार्यालय तानिए

काठमाडौं । सिन्धुली जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमल्सिनालाई प्रहरी प्रधान कार्यालय तानिएको छ । सरुवा भएको तीन महिना पनि नबित्दै उनलाई...

ओमानसँग नेपालको हार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदानमा नेपाल बुधबार ओमानसँग १८...

नारायण थापाकाे ‘डबल पारेर’ सार्वजनिक

काठमाडाै‌ं ।  नारायण थापाको स्वरमा रहेको नयाँ गीतकाे भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियाेमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । ‘डबल...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

क्वारेन्टिन र आइसुलेसन अनुगमन, स्याङ्जामा कोरोना संक्रमित २३ पुगे

स्याङ्जा । स्याङ्जामा भारतबाट आउनेको संख्या बढ्न थालेपछि र कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सुरक्षा समितिले हरेका पालिकामा अनुगमन शुरु गरेको छ । क्वारेन्टीनमा...

क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना

काठमाडौं । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको...

भरुवा बन्दुकले निधारमा हानेर राईले गरे आत्महत्या

उदयपुर । उदयपुरमा भरुवा बन्दुकले निधारमा हानेर एक जनाले आत्महत्या गरेका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा– ५ जाँतेका ५५ वर्षीय विद्याराज राईले आफ्नै घरमा...

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

दैलेख । भारतमा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमति बुद्धि...

दाङमा पहिरोले पुरिँदा दुईको मृत्यु

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली...

होम आइसोलेशनमै बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे...

स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग...

पैसा ठिक पार्नुस्, छ अर्ब बराबरको साधारण शेयर आउदैछ

काठमाडाै‌ं ।  कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)