Sunday, May 9, 2021
Home Not-to-be-missed लालना लिभरपुलमा बस्ने

लालना लिभरपुलमा बस्ने

,

लन्डन । इंग्लिस मिडफिल्डर एडाम लालनाले इंग्लिस क्लब लिभरपुलसँग छोटो समयका लागि सम्झौता नवीकरण गरेका छन् । लालनाले यो सिजनको अन्त्यसम्मका लागि लिभरपुलसँग सम्झौता थपेका हुन् । लालनाको लिभरपुलसँगको सम्झौता ३० जुनसम्म रहेको थियो । तर, कोरोनाका कारण यो सिजनको खेल प्रभावित बनेपछि र प्रिमियर लिग जुलाईमा मात्र सकिने भएका कारण उनले थप एक महिना लिभरपुलमै बस्ने निधो गरेका हुन् ।

लिभरपुल झन्डै ३० वर्षपछि प्रिमियर लिगको उपाधिनजिक रहेको छ । लिभरपुललाई च्याम्पियन बन्न केवल दुई जितको खाँचो छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । उनी पनि लिभरपुल च्याम्पियन बन्दाको हिस्सेदार बन्नेछन् । लालनाले लिभरपुलमा ६ सिजन बिताइसकेका छन् । स्थगित प्रिमियर लिग १७ जुनदेखि सुरु हँुदै छ । लिभरपुलले २२ जुनमा मर्सिसाइड क्लब एभर्टनसँग खेल्दै स्थगित सिजनको सुरुवात गर्नेछ । ३२ वर्षे लालनाले यो सिजन लिभरपुलका लागि २२ खेल खेलेका छन् ।

प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यसम्म लालनालाई चाहेको बताएका कारण उनले बाँकी रहेका सबै ९ खेलमा मौका पाउने सम्भावना रहेको छ । लालनालाई अनुबन्ध गर्नका लागि प्रिमियर लिग क्लब आर्सनल, बर्नमाउथ र बर्नलीले चासो देखाइरहेका छन् । लालना २०१४ मा प्रिमियर लिग क्लब साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

साताका लोकप्रिय समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

मनपरी पैसा असुल्ने मौका होइन यो

सरकारी अस्पतालले आवश्यकताअनुसार सवास्थ्य सेवा दिन नसक्दा निजी अस्पतालमा जान बाध्य भएका कोरोना संक्रमित बिरामीका लगि दुर्भाग्यका दिन सुरु भएका छन् । यी दिन...

दोलखा भिमेश्वरको शिलामा पसिना आयो

दोलखा । दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा शनिबार एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । शनिबार दिउँसा १२ बजेर १५ मिनेट देखी १...

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने, पारिवारिक गोप्यता भने कायम राख्ने सहमति

सिएटल, संयुक्त राज्य अमेरिका ।  विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष,...

सिकाइको लक्ष्य विद्यार्थी टिकाउ

नाराका रूपमा ‘सबैका लागि शिक्षा’आएको पनि दशकौं भइसक्यो । विद्यालय बाहिरका बच्चालाई विद्यालय झिकाउन सरकारले अनेकांै प्रयास गरे पनि आजसम्म विद्यालय उमेरका सबै बच्चामा...

ट्रेन्डिङ

यथाशीघ्र छिटो वार्ता समिति गठन होस् : भूपू गोर्खा सैनिक

काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन...

नेकपा स्थायी कमिटी बैठक : नेतृत्वको चर्को आलोचना

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै नेताहरूले नेतृत्वको आलोचना गरेका छन् । पार्टी...

यमनका मन्त्रीहरु चढेको विमानमा आक्रमण २२ जनाको मृत्यु

कायारो । यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । हालै गठन...

नेपालमा कसैलाई कोरोना भाइरस भेटिएको छैन : निर्देशक डा. झा

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झाले नेपालमा ‘कसैलाई पनि कोरोना भाइरस (कोभिड–१९)’ संक्रमण नभेटिएको स्पष्ट पारेकी छन् । अहिलेसम्म गरिएको परीक्षणक्रममा...

एउटै परिवारका १६ जनाको हत्या

लागोस । नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु...

जावलाखेल र शेर्पा विजयी

काठमाडौं । प्रभु जावलाखेल युथ क्लब र यति हिमालयन शेर्पा क्लब  कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले एनआईबीएल फ्रेन्ड्स क्लबलाई तथा शेर्पाले च्यासल युथ क्लबलाई पराजित गर्दै सफलता हात पारेका...

कार्यकर्ता खोज्दै गाउँ–गाउँमा नेता, टोल टोलमा भेला

तुलसीपुर । पार्टी एकतापछि सुतेको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दुई समूहमा विभाजनपछि दाङमा जागेको छ । पार्टी एकता भएको लामो समयसम्म निष्कृय जस्तै बनेको...

कांग्रेसले भन्यो, अध्यादेश फिर्ता तत्काल संसद्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ‘हठात रूपमा ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश बिनाशर्त फिर्ता गरेर तत्काल संसद् बैठक बोलाउन’ माग गरेको छ । कांग्रेस...

गच्छदारलाई भ्रष्टचार मुद्दा लाग्दा प्रतिनिधिसभा अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा चल्दा बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । ललिता निवास...

कोरोनाको त्रास हटाउन घरघरमा सुरक्षा टोली

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला...

जंगलमा युवती बलात्कार गर्ने पक्राउ

तुलसीपुर । बलात्कारको आरोपमा पश्चिम दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका – ३ भलानेटी निबासी २३ बर्षका हर्के बहादुर...

प्रदेश सरकारले तिरिदियो साँढे चार हजार किसानको व्याज

सप्तरी, राजविराज । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनले प्रभाबित बनेका साना किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिरी दिने क्रमलाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)