Thursday, May 6, 2021
Home Not-to-be-missed लिभरकुसन जर्मन कपको फाइनलमा

लिभरकुसन जर्मन कपको फाइनलमा

,

म्युनिख । चौथो श्रेणीको साब्रुकेनमाथि सहज जित निकाल्दै बुन्डेस लिगा क्लब बायर लिभरकुसन जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चौथो श्रेणीको ३–० को सहज जित निकाल्दै उपाधिनजिक पुगेको हो ।
अब लिभरकुसनले उपाधिका लागि बायर्न म्युनिख र फ्रान्कफर्टबीचको विजेतासँग ४ जुलाईमा खेल्नेछ ।

कोरोना महामारी सुरु भएयता ९४ दिन फुटबलबाट टाढा रहेको साब्रुकेनमाथिको सहज जितमा डियाबी, लुकास एलारियो र करिम बेलारावीले गोल गरे । लिभरकुसनले भने पछिल्लो एक महिनामा योसँगै ६ खेल खेलेको छ । एकपक्षीय बनेको खेलको ११औं मिनेटमा डियाबीले गोल गर्दै लिभरकुसनलाई अग्रता दिलाएका थिए । उनको भली प्रहार साब्रुकेनका गोलरक्षक ड्यानियल बाट्जले रोक्ने कुनै मौका नै पाएन ।

१९औं मिनेटमा लुकास एलारियोले गोल गरेपछि लिभरकुसनले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । ५८औं मिनेटमा सब्सिच्युट खेलाडी बेलारावीले गोल गर्दै लिभरकुसनलाई ३–० को सहज जित दिलाए । बेलारावी दोस्रो हाफको सुरुमै विट्जको स्थानमा मैदान छिरेका थिए । साब्रुकेनले सेमिफाइनलसम्मको यात्रामा दुई बुन्डेस लिगा क्लब र दुई दोस्रो श्रेणीको क्लबलाई पराजित गरेका थिए ।

साब्रुकेनले बुन्डेस लिगा क्लब फोर्टुना डुसेलडर्फ र एफसी कोल्नलाई तथा दोस्रो श्रेणीको काल्र्सरुहर र रिगेनवर्गलाई पराजित गर्दै पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेका थिए । पहिलो चरणमा रिगेनवर्ग दोस्रो चरणमा बुन्डेस लिगा क्लब एफसी कोल्न, प्रि–क्वार्टरफाइनलमा दोस्रो श्रेणीको काल्र्सरुहर र क्वार्टरफाइनलमा बुन्डेस लिगा क्लब फोर्टुना डुसेलडर्फमाथि जित निकालेको थियो ।

साब्रुकेनले ७ मार्चयता खेलेका थिएनन् । साब्रुकेन नर्थ इस्टबाट च्याम्पियन हुँदै तेस्रो श्रेणीमा बढुवा भइसकेको छ ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको...

विद्युतिय शवदाह गृह बिग्रियो, संक्रमितको शव चौरमा जलाइदै (फोटोफिचर)

काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको समाचारलाई सामान्य मान्नु पर्ने अवस्था आइसक्यो । अस्पतालमा बेड पाइन्छकि भन्ने आसमा घुम्दा घुम्दै एम्बुलेन्स प्राण...

गण्डकी प्रदेशमा मन्त्रिमण्डल बिस्तार, दीपक मनाङ्गे बने मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

ट्रेन्डिङ

राजर्षि जनक कपमा पुलिस च्याम्पियन

सार्लाही । विभागीय नेपाल पुलिस क्लब चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । भारत सिलगुढीको कञ्चनजंघा एफसीलाई २–१ ले पराजित गर्दै...

कोरोना संक्रमित विराटनगरकी महिलाको मृत्यु

मोरङ ।  कोरोना संक्रमित विराटनगरकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर –११ की ४३ वर्षीया महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...

नेपालको स्वास्थ्य चेतना स्तर र व्यक्तिगत जीवनशैलि

राजधानी लगायत देशका प्रमुख शहरहरुमा स्वास्थ्यको चेतना अवस्था अनुकुल देखिन्छ । तर, समग्र नेपालको स्वास्थ्य चेतना स्तर गर्व गर्न लायकको स्थितिमा छैन । तराई...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल...

शैलेश थापा क्षत्री आईजीपीमा नियुक्त

काठमाडौं । एआईजी शैलेश थापा क्षत्रीलाई सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । थापा प्रहरी फोर्सको २८ औं महानिरीक्षक हुन्। हालका आईजीपी...

अधिकांश बैंकको नाफा वृद्धिदर घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७६-७७ का ६ महिनामा २७ वटा वाणिज्य बैंकले ३३ अर्ब २० करोड ५१ लाख ६१ हजार रुपैयाँ खुद नाफा...

कक्षा १२ को परीक्षा : विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा...

थपिँदो नेपाली बालिग मताधिकार

बालिग मताधिकार सबैभन्दा ठूलो राजनीतिक स्वतन्त्रताको अधिकार हो । यसले नै मानिसलाई प्रजातान्त्रिक युगमा प्रवेश गराएको थियो । नेपालले पनि बालिग मताधिकारसँगै क्रमशः प्रजातान्त्रिक...

सर्लाहीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ४९ पुग्यो

धनकौल । सर्लाहीको धनकौलमा र रामनगरमा फेरी कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा १९ वर्षिय र ४० वर्षीय पुरुषमा कोरोना संक्रमणको...

हिरासतमै विजयको मृत्यु भएपछि प्रहरी निरिक्षकसहित ३ प्रहरी निलम्बित

रौतहट । रौतहटको गरुडा हत्याकाण्डसंग जोडिएका अनुसन्धान अधिकृत प्रहरी निरिक्षकसहित ३ जना प्रहरी निलम्बनमा परेका छन । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बिजय महराको...

दुई सिफ्टमा कर्मचारी : सेवाप्रवाह झन् कमजोर

काठमाडौं । सरकारले लकडाउन खुकुलो पारेर सरकारी कार्यालय सञ्चालन गरे पनि सेवाग्राहीले प्रभावकारी रूपमा सेवा पाउन सकेका छैनन् । सरकारले सञ्चालन गरेको दुई सिफ्टको...

कोरोना संक्रमित युवतीसंगै फ्रान्सवाट आएका ३ युवाको रिपोर्ट ‘नेगेटिभ’

उदयपुर । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवती सवार कतार एयरवेजबाट आएका उदयपुरका तीन जना युवाको रिपोर्ट नेगेटिभ देखिएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)