सीसीएमसी पुनर्गठन, चार मन्त्री थपिए

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय काम गर्न नसकेको आरोप खेप्दै आएको सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बेलुकी बसेको बैठकले सीसीएमसीमा चार जना मन्त्रीलाई थप्ने निर्णय गरेको हो ।

थप गरिएकामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जा मन्त्री वर्षमान पुन रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी