बलात्कारको आरोपमा एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बेलौरी नगरपालिका ७ का २५ वर्षीय युवक बिरु चौधरीलाई बालिका बलात्कारको आरोप लागेको प्रहरीले जनाएको छ ।

मध्यरातमा झ्यालबाट छिरेर बालिका सुतेको कोठामा गई बलात्कार गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय बेलौरीको टोली राति नै घटनास्थल पुगेको थियोे ।

बालिकाले रातिको समयमा आफूमाथि चौधरीले बलात्कार गरेको जिकिर गरेकी छिन् । घटनाको वास्तविक सत्य तथ्य’bout मेडिकलको तयारी भइरहेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । निज आरोपितलाई राति नै पक्राउ गरिएको प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा–१८ मा फेरि मतगणना गर्न अदालतको आदेश