Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ गाडीमा चालकसहित ३ जना र मोटरसाइकलमा १ जना मात्र चढ्न पाइने

गाडीमा चालकसहित ३ जना र मोटरसाइकलमा १ जना मात्र चढ्न पाइने

,

काठमाडौं । अब निजी गाडीमा चालकसहित ३ जनामात्रै यात्रा गर्न पाइने भएको छ । मोटरसाइकलमा भने एक जना मात्रै सवार हुन पाउने भएका छन् ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । निजी सवारीसाधन जोर/बिजोर प्रणालीबाट सञ्चालन हुने छन् ।

(Visited 224 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

साताका लोकप्रिय समाचार

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्दै

काठमाडौं । वर्तमान राजनीतिकको समीक्षा गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा बैठक आह्वान गरेका हुन्...

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी...

सक्रिय संक्रमित ७२ हजार नाघे

काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

ट्रेन्डिङ

चलचित्रमा फर्कंदै निशा अधिकारी

काठमाडौं । अभिनेत्री निशा अधिकारी पछिल्लो तीन वर्षदेखि चलचित्रबाट टाढा छिन् । तीन वर्ष अघि क्रिकेटर शरद भेसवाकरसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि उनी चलचित्रबाट टाढा भएकी हुन् । गत वर्ष अमेरिकामा सुत्केरी भएकी निशाले अब आफू...

विश्वकप सार्न फिफा पूर्वअध्यक्षको सुझाव

फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले २०२२ को विश्वकप फुटबल अमेरिकामा सार्न सुझाव दिएका छन् । उनी यतिबेला प्रतिबन्धमा छन् । सन् २०२२ को विश्वकप कतारमा...

कोरोनाबाट हलिउड कलाकार डिबैंगोको निधन

लस एन्जलस् । विश्वभर फैलिरहेको कोरोना भाईरसको सँक्रमण अमेरिकामा पनि तिब्र गतीमा फैलिरहेको छ । यसै क्रममा कोरोना भाइरसबाट सँक्रमित हलिउड स्टार मनु डिबैंगोको...

काठमाडौमा खुल्यो अचम्मको रेस्टुरेन्ट, जहाँ माछासासु मात्रै होइन दुध घ्यू पनि पाइदैन

काठमाडौ । काठमाडौको ठमेलमा फागुन तीन गतेदेखि भेज एन्ड भेगन रेष्टुरेन्ट संचालनमा आएको छ । नेपाली काग्रेसका साम्सद भिमसेन दास प्रधान र नेपाल...

सुर्खेतमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ४ घाइते

दैलेख । दैलेखबाट सुर्खेततिर जाँदै गरेकाे जीप सुर्खेतको राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रातानाङला –धरमपोखरा सडकखण्डको विरेन्द्रनगरनगरपालिका १५ राउटे...

मन्त्रिपरिषद पुनर्गठन हुने, नयाँ मन्त्री छान्ने जिम्मा ओली प्रचण्डलाई

काठमाडौं । पार्टी कार्यालय पेरिस डाँडामा आइतबार बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश पाएको छ । पार्टी एकताको बाँकी काम टुंग्याउने सन्दर्भमा बसेको...

फुटेको भन्न डराउने नेकपाको पर्सामा भुइँ तहसम्म गुट

वीरगन्ज । औपचारिक रुपमा अलग पार्टी भएको भन्न हिच्किचाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का दुवै समूहका अलग गुट भुइँ तहसम्म पुगेका छन् ।...

बैठकमा नआए विधानअनुसार कारबाही हुन्छः ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र...

थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।   मुलुकभर थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित...

मानसिक सन्तुलन ठीक नभएका युवकले अन्धाधुन्द कोदालो प्रहार गर्दा…

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने...

कञ्चनपुरमा महिला बेपत्ता, साइकल फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)