काठमाडौं । अब निजी गाडीमा चालकसहित ३ जनामात्रै यात्रा गर्न पाइने भएको छ । मोटरसाइकलमा भने एक जना मात्रै सवार हुन पाउने भएका छन् ।
मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।
मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । निजी सवारीसाधन जोर/बिजोर प्रणालीबाट सञ्चालन हुने छन् ।
तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)