Friday, April 23, 2021
Home बिचार श्रमिकका सपना

श्रमिकका सपना

,

नेपालको श्रमिक आन्दोलनको झन्डै लगभग ७३ वर्षको इतिहास विराटनगरको जुटमिलबाट सुरु भएको पाइन्छ । पुरानो उद्योग जहाँ नेपालको परिवर्तनका दुई नेताको कार्यस्थल पनि भनिन्छ । परिवर्तनका संवाहक नेपाली श्रमिक प्रशिक्षित हुँदै आए, राणाशासनविरुद्ध जमेर उत्रिए । फलस्वरूप व्यवस्था परिवर्तन भयो । श्रमिकका अवस्था परिवर्तन भएन । अन्ततः यो क्रम १७ सालसम्म केही परिवर्तन भए । केही कलकारखाना खुले पनि । श्रमिक संख्यात्मक रूपमा बढे । रोजगारीमा वृद्धि भयो । तर, बुँदागत रूपमा श्रमिकका उपलब्धि पाइँदैन । १५ सालमा ठूलै परिवर्तन भयो । नेपाली कांग्रेसले दुई तिहाइको सरकार गठन ग¥यो । तर, दिगो हुन सकेन । राजा र कांग्रेसबीचको राजनीतिक खिचातानीमा रुमल्लियो । श्रमिक प्रयोग भए ताŒिवक उपलब्धि देखिएन ।

तत्पश्चात् राजा महेन्द्रले पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरे । दुई छिमेकीसँग मात्र निर्भर भएनन्, तेस्रो मुलुक तत्कालीन सोभियत युनियन र अमेरिकाजस्ता शक्तिशाली राष्ट्रसँग कूटनीतिक सम्बन्ध विस्तार गर्दै विभिन्न नयाँ उद्योग, कलकारखाना, कृषि औजार, चिनी मिल, टायल कारखानालगायत विविध उद्योग खोलेर विकास निर्माणलागायत नेपालको विकासका साथै नेपाली कामदारलाई विदेशमा तालिम प्रशिक्षण गराई एकसाथ अगाडि बढाउँदै नेपालमै रोजगारीको प्रवद्र्धन गरी आत्मनिर्भर गराउँदै लगे । यसरी २७ सालसम्म द्रुतगति मा नेपालको श्रम बजारले फराकिलो बनाउँदै लैजाने क्रममा राजा महेन्द्रको देहावसानले पूर्णविराम लियो ।

तत्पश्चात् राजा वीरेन्द्रको शासनकाल प्रारम्भ भयो । यो ट्रान्जिस्नल समयमा नेपाली कांग्रेस र कम्युनिस्टले मजदुरलाई दुई खेमामा राखी आआफ्नै ढंगबाट मजदुर भनेका समाजवाद र साम्यवादका अनुयायी हुन् भनी भ्रमित पारी प्रशिक्षित गराए । फलस्वरूप ४६ साल निम्तियो । हजारौं मजदुर सडकमा उतारियो । फगत सपनामै परिणत भयो । कांग्रेस र कम्युनिस्ट विधिवत् रूपमा छुट्टाछुट्टै महासंघ दर्ता भए । विभाजित मजदुर पुनः राजनीतिक पार्टीका वर्गीय संगठनका रूपमा परिणत भए एकले अर्काको अस्तित्व नस्विकार्ने भए । सन्दर्भ के देखियो भने पञ्चायतको शासकले गरेका काम संस्थागत नहुँदा परिवर्तनका नाममा श्रमिकका इच्छा र आकांक्षा जहीँको तही रह्यो । अन्ततः सत्ताको खिचातानीमा कांग्रेस कम्युनिस्ट अलमलिँदा छिमेकीले पनि नेपालको उद्योग तथा कलकारखाना सकिदियो ।

आफ्नो उत्पादनलाई नेपाली बजार प्रयोग भए कौडीको भाउमा निजीकरण बनाइयो भने माओवादी जन्मियो । शृंखलाबद्ध रूपमा श्रमबजार स्खलित हुँदै गयो । यो राजनीतिक अकर्मन्यताको उपज थियो । उद्योग बन्द हुन थाले । नेपाली कामदार विदेशिन बाध्य भए । उदाहरणका रूपमा नेपालका क्यासिनो छन् । लगभग आठ क्यासिनोमा ७ हजार कामदार र चारजना न्यूनतम आश्रित परिवार बिचल्लीमा परे । यीजस्तै सरकारी स्वामित्वमा रहेका उद्योगसमेत प्रभावित भए । लाखौं श्रमिक बिदेसिन बाध्य भए भने नेपालमा रहेका मजदुरलाई बन्दुक बोकाउन लगाइयो ।

परनिर्भर हैन, आत्मनिर्भर हुनका लागि नयाँ शिराबाट सम्भावनालाई नियालौं

परिणामतः हजारौंले ज्यान गुमाए, बचेकाले काम पाएनन् । झन् बिदेसिने क्रम बढ्यो । १० वर्ष माओवादी आन्दोलन २०६२-६३ मा आएर शान्ति सम्झौतामा अन्त्य भयो । हजारांै मजदुरका सपना त्यसपछि पनि जहीँका तहीँ रहे । युवा मजदुर विकल्प नदेखेपछि बाहिरिने क्रम तीव्र हुँदै गयो । देशमा विकल्पमा आम्दानीका स्रोत केही देखिएन । केवल देश रेमिट्यान्समा भर पर्ने नै भयो । तिनै रेमिट्यान्स ल्याउने श्रमिक आज कोरोनाबाट प्रताडित छन् । नेपाल आउन पाउभन्दा सुनाइ छैन । स्वदेश ल्याउँदा महामारी झन् फैलने अभिव्यक्ति आउँदा कस्तो हुन्छ । ती श्रमिकका इच्छा र आकांक्षा ? धन्य छ, ७३ वर्षको नेपाली श्रमिकका सपना आश्वासन, समाजवाद र साम्यवादको परिणतिले उडायो सपना सबै हुरीले ।
अब एउटै विकल्प संवद्र्धनवादको छातामुिन गोलबन्ध होआंै ।

अहिले विश्वभरि कोरोना भाइरस फैलिरहँदा हामी नेपाली श्रमिक देशभित्र र बाहिर कतिको सुरक्षित रह्यौं त ? राज्यको भूमिका कस्तो रह्यो ? यो अध्ययनको विषय हो । त्यसैले, भोलिका दिनमा अब परनिर्भर हैन, आत्मानिर्भर हुनका लागि हामीसँग प्रचुर सम्भावना छन् । एकपटक नयाँ शिराबाट विश्वको एक मात्र राष्ट्र नेपाल विविध आफ्नै कला संस्कृतिले भरिपूर्ण ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ धेरै देश बनायौं, नेपाली श्रमिकका हातले । अब बेला आएको छ जुटौं, लागौं एकपटक नेपालको श्रम क्षेत्रलाई अगाडि बढाऔं । राष्ट्र, राष्ट्रियताका लागि ‘श्रमजीवी वर्गको एकता, आजको आवश्यकता ।’
(लेखक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष हुन् ।)

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

साताका लोकप्रिय समाचार

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

बिहीबार राति उल्का वर्षा हुने

काठमाडाैं ।  मौसमले साथ दिएमा  वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि...

शिक्षण संस्था,सिनेमा हल, डान्सबार बैशाख महिनाभर बन्द गर्ने निर्णय

काठमाडाैं ।  सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । साेमवार बिहान...

प्रधानाध्यापक र लेखापाल निष्कासित, विद्यार्थी आन्दोलनमा उत्रिए

इटहरी । इटहरी १९ मा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा भएको अनियमितता बाहिरिने डरले स्कुलका प्रधानाध्यापक र लेखापाललाई विद्यालय व्यवस्थापन समितिले पदबाट निष्कासन...

होटलको कोठामा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनकुटा ।  धनकुटा नगरपालिका–६ सरस्वती चौकस्थित महालक्ष्मी होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । १० दिन अघिदेखि सोही होटलको १०३...

ट्रेन्डिङ

सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ

काठमाडौ । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको...

बेल्जियमबाट फर्किकी १९ वर्षिय युवतीको पाँचौ परिक्षण रिपोर्ट नेगेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरस संक्रमित उपचाररत बागलुङकी १९ बर्षिय युवतीको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ अर्थात कोरोना मुक्त...

गुडिरहेको एम्बुलेन्समै त्यागे कोरोना संक्रमितले प्राण

राजविराज । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । डाक्नेश्वरी नगरपालिका...

बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार

रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार ...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

कोरोना अस्पताल बनाउने निर्णय कागजमै सिमित

बारा । बारामा कोरोना लागेकाहरुकोे लागि उपचार गर्न भनि अस्पताल बनाउने निर्णय कागजमै सिमित भएको छ । जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद...

खोटाङका चार आगलागी पीडितलाई सहयोग

खोटाङ । खोटाङ प्राकृतिक सहयोग कोषले जिल्लाका चार आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पछिल्लो समयमा आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानीका...

कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा शनिवार ३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमणको...

कैलालीमा स्टार तेक्वान्दोको शाखा विस्तार

गोवा । स्टार तेक्वान्दो संस्थाले कैलालीको टिकापुरमा शाखा विस्तार गरेको छ । विगत एक दशकदेखि भारतको गोवामा तेक्वान्दो संचालन गरिराखेको उसले नेपालमा पनि प्राथमिकता...

भारतमा एकै दिनमा २९ हजार ३९८ जना सङ्क्रमित

नयाँदिल्ली । भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार...

अवस्था डरलाग्दो, संक्रमित एक लाख नाघे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था डरलाग्दो बनेको छ । शुक्रबार देशभर २ हजार ५९...

तरकारीबाट कोरोना सर्दैन : डा देबकोटा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डा. विकास देबकोटाले तरकारीबाट कोरोना संक्रमण नहुने बताएका छन् । आज भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)