Wednesday, February 24, 2021
Home प्रदेश प्रदेश ७ बैतडीका ५ हजार व्यक्ति क्वारेन्टाइन बसाईपछि घर फर्किए

बैतडीका ५ हजार व्यक्ति क्वारेन्टाइन बसाईपछि घर फर्किए

बैतडी । भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीमा हालसम्म ९ हजार ५ सय बढी व्यक्ति क्वारेन्टाइनमा बसिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ९ हजार ५२१ जना क्वारेन्टाइनमा बसेका हुन् । जसमध्ये ४ हजार १५० जना अझै क्वारेन्टाइनमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

हाल क्वारेन्टाइनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले बताए । उनीहरुको कोरोना परिक्षण भइरहेको र परिक्षण पश्चात घर पठाइने छ । क्वारेन्टाइनको १४ दिन बसाई पछि भने ५ हजार ३७१ जना घर फर्किसकेका छन् ।

यसैबिच बैतडीमा हालसम्म ६ हजार ९ सय ७७ जनाको कोरोना परिक्षण गरिएको छ । जसमा ६ हजार ३८४ जनाको आरडिटी बिधीबाट गरिएको हो भने ५९३ जनाको पिसिआर बिधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा आरडिटी गरिएकामध्ये ५ हजार ८ सय ५५ जनाको नेगेटिभ र ५सय २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी पोजेटिभ देखिएकाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

यस्तै पिसिआर बिधिबाट गरिएको परिक्षणमा २ जनाको पोजेटिभ आएको छ । जिल्लाका सबै स्थानीय तहमा गरेर १सय ९६ स्थानमा ६ हजार २३९ बेडका क्वारेन्टाइन स्थापना गरिएका छन् । बैतडीमा गत चैत ११ गतेदेखि क्वारेन्टाइनमा राख्न सुरु गरिएको थियो ।

भारतबाट फर्किनेको क्रम नरोकिँदा र समयमै पिसिआर परिक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइन ब्यवस्थापनमा चुनौती देखिएको छ । १४ दिनको क्वारेन्टाइन बसाई पछि आरडिटी परिक्षण गरिने र नेगेटिभ आए घर पठाउने गरिएको छ । पोजेटिभ आए पिसिआर परिक्षण गर्ने गरिएको छ तर सुदूरपश्चिम प्रदेशमा एकमात्र धनगढी प्रयोगशाला पिसिआर परिक्षण गरिने भएकोले समयमै रिपोर्ट नआउँदा क्वारेन्टाईन बसाई लम्बिने गरेको छ ।

नमूना पठाएको १ हप्तापछी मात्रै रिपोर्ट आउँने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए । प्रदेश सरकारले गत चैतमा धनगढी सहित बैतडी र डोटीमा पनि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । धनगढीमा स्थापना भएपनि बैतडी र डोटीमा भने अझै प्रयोगशाला स्थापना हुन सकेको छैन् ।

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्वोच्चबाट प्रधानमन्त्रीले गरेको संसद् विघटन बदर

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गरिदिएको छ । दुई महिनायताको लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले मंगलबार संसद्...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

‘प्रसाद २’ मा पनि विपीन, नम्रता र निश्चल नै

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र ‘प्रसाद २’ निर्माण हुने...

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

साताका लोकप्रिय समाचार

पूर्वरानीको जन्मोत्सवमा राजासहितको हिन्दु राज्य माग

सप्तरी, राजविराज । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार राजावादीहरुले एक कार्यक्रम आयोजना गरि राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिएका छन् । पूर्वरानी कोमलको ७१ औं शुभजन्मोत्सवको...

जालै रुमाल लिएर आए आलिफ

काठमाडौं । सामाजिक सन्जालमा पछिल्लो समय चर्चा कमाएका गायक अलिफ खानले आफ्नो स्वरमा नयाँ गीत ‘छुँदिन म जाले रुमाल...’को भिडियो दर्शकमाझ ल्याएका छन् ।...

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

अब सबै होटलहरूमा सरकारी निशान छाप

काठमाडौं । सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरूमा सरकारी निशान छाप अंकित संकेतहरू राख्नुपर्ने नियम ल्याएको छ । सरकारले सबै होटललाई अनिवार्य रूपमा आफ्नो वर्गीकरणअनुसारको...

प्रतिबन्ध फुकुवा गरे विप्लप वार्तामा बस्ने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य...

ट्रेन्डिङ

जनताको सारथि हुने कि शत्रु ?

विश्व जगत्लाई चुनौती दिँदै आइरहेको कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिरहेको अवस्थामा हामी एकपछि अर्को संकटतिर धकेलिरहेका छांै । राजधानी काठमाडौंलगायत मुलुकका प्रमुख सहर तथा...

साउने सङ्क्रान्तिमा कर्णालीमा बिदा

सुर्खेत । प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

सात गाउँमा बखुं मन्त जात्रा

प्राचीनकालमा स्वयम्भू महाचैत्यसामुन्ने एकजना ऋषिले यज्ञ गरिरहेको समय त्यहाँका सबै परेवा नैकाप वैष्णवी पीठसँगै रहेको रुखमा बस्न गएछन् । एकैचोटी यति धेरै परेवा रुखमा बस्न...

कोरोना जोखिम नियन्त्रण समितिद्वारा काम शुरु

हेटौँडा । वाग्मती प्रदेश सरकारले गठन गरेको प्रदेशस्तरीय कोभिड—१९ को जोखिम नियन्त्रण...

लम्कीचुहा बलात्कार घटना : बर्दियामा नारी एकता शक्ति केन्द्रद्वारा विरोध

बर्दिया । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको शहीद स्मृती माविको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि भएको बलत्कार घटनाको बर्दियामा विरोध जनाइएको छ । जिल्लास्थित नारी...

एनओसीको डक्टर ‘समूह’

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर...

आरडिटीले झुक्यायो, संक्रमित युवा गाउँमा

पाल्पा । क्वारेन्टाइनबाट आरडिटी परिक्षण गरेर घर फर्किएका पाल्पा चार युवामा कोरोना संक्रमण देखिएपछि स्थानीयहरु त्रसित भएका छन् । माथागढी गाउँपालिकाका भित्रका चार युवाहरुको...

सरकार, जनमत र अभिभावकत्व

महात्मा गान्धीले भनेका थिए, ‘हामीले आफ्नो बारेमा आलोचना सुन्नुपर्दछ प्रशंसा होइन ।’ आलोचनाको तात्पर्य हो, अहिलेसम्म गर्दै आएको कार्य आफ्ना लागि उचित भए पनि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् । नयाँ चलचित्र ‘प्रकाश’का...

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो ३ बजे बस्ने मुख्य...

सप्तरीको तिलाठीमा २० महिला र ६२ पुरुष भिड्दै

सप्तरी, राजविराज । स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता बिहीबारदेखी सप्तरीको तिलाठीमा सुरु भएको छ...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)