Friday, April 23, 2021
Home प्रमुख प्रदेश २ मा २०४ जना थपिए कोरोना संक्रमित

प्रदेश २ मा २०४ जना थपिए कोरोना संक्रमित

,

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
संक्रमित मध्ये ९ जना महिला र १ सय ९५ जना पुरुषहरु रहेका छन् । सप्तरीमा १८ जना, सिरहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही नगरपालिकामा नै ४८ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरीकै महादेवा गाउँपालिकाका २८ र बोदेबर्साइन नगरपालिकाका ४८ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहाको सिरहा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाका ६० बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिरहाकै गोलबजार नगरपालिकाका १७ बर्षिय किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सिरहाकै कर्जनहा नगरपालिकाका २२ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषाकै जनकपुर उपमहानगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका २ जना र सोही उपमहानगरका १९ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका का २५ बर्षिय, सबैला नगरपालिकाका २२ बर्षिय र मिथिलाबिहारी नगरपालिकाका १६ बर्षिय पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका २१ र २५ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । महोत्तरी जिल्लाकै मठियानी नगरपालिकाका २० बर्षिय पुरुष सहित १ देखि १८ बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका ४३ बर्षिय पुरुष सहित १८ देखि ४० बर्ष उमेर समुहका १० जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा यस प्रदेश नम्वर २ मा २ महिला र ३७ पुरुषगरी ३९ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन्

१९ देखी ४० वर्ष समुहकालाई संक्रमण

सर्लाहीको बिष्णु गाउँपालिकाका १८ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकामा ४२, ४४, ४५ र ४६ बर्षका पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १० जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाका २९, ३५ र ४४, बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सर्लाहीकै ईश्वरपुर नगरपालिकाका १९, ३० र ३६ बर्षिय पुरुषमा कोरोनाा संक्रमणको पुष्टि भएको छ । हरिवन नगरपालिकामा ६ बर्षिय बालिका र ४१ बर्षिय महिला सहित १९ देखि ४० बर्ष उमेर समुहका ९ जना महिलाहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही नगरपालिकामा १० र १३ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकामा ५० बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बसबरिया नगरपालिकाका उमेर खुल्न नसकेका ३ जना पुरुष तथा अर्काे ५७ बर्षिया पुरुषगरी ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको पर्सा गाउँपालिकामा ३२ बर्षिय पुरुष र उमेर खु्रल्न नसकेका अर्का १ जना पुरुष, ब्रम्हपुरी गाउँपालिकाका १९ र २९ बर्षिय पुरुष र कौडेना गाउँपालिकाका १८, २७ र २९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाको परोहा नगरपालिकाका ८ बर्षिय बालक सहित १ देखि १८ बर्ष उमेर समुहका १८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकामा ४२ र ५५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ६८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । बारा जिल्लामा पनि २५ बर्षिय एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उपचार जारी छ

त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराज स्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ९३ जना पुरुषगरी कुल १०० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला सिराहा अस्पताल अन्तर्गत रहेको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा १६ जना पुरुष र २ जना महिला गरि कुल १८ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्लाकै सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा १ जना महिला र ६० जना पुरुषहरु गरी कुल ६१ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा ७७ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ३३ जना पुरुष र ९ जना महिलागरी कुल १ सय ४२ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ९ जना पुरुषहरु गरी कुल १० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्ला स्थित चपुर अस्पतालमा २ जना महिला र ३१ जना पुरुष गरी ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला स्थित गौर नगरपालिकामा रहेको गौर नर्सिङ्ग ईन्स्टिच्यूटको आईसोलेसन कक्षमा २ जना महिला र ३१ जना पुरुषगरी कुल ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुषगरी कुल ९७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा १९ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला ३० जना पुरुषगरी कुल ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३३ जना पुरुष र ६ जना महिलागरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
त्यसैगरी सिराहा जिल्ला सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पताल सिराहामा १७ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालमा ६ जना गरी कुल २३ जना कोरोना आसंकीत बिरामीहरुको उपचार भइरहेको छ ।

३९ जना डिष्चार्ज

पछिल्लो चौबीस घण्टामा यस प्रदेश नम्वर २ मा २ महिला र ३७ पुरुषगरी ३९ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । जसअनुसार सप्तरी जिल्ला राजबिराज नगरपालिका स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट जेठ २९ गते १६ जना पुरुष र १ जना महिलागरी १७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

त्यसैगरी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका स्थित जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट आज १ महिला र ११ जना पुरुषगरी कुल १२ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।
धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट १० जना कोरोना संक्रमित पुरुषहरु उपचार पश्चात डिस्तचार्ज भएका छन् । पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका ३९ जना सहित यस प्रदेशका ४ सय २० जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

(Visited 151 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

साताका लोकप्रिय समाचार

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले विद्यालय बन्द गरी अनलाइन...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको...

कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

एजेन्सी । कांग्रेस आईका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।...

ट्रेन्डिङ

विश्वमा तेल नबिकेर हैरान, नेपालमा पाउनै मुस्किल (फोटोफिचर)

काठमाडौँ । कोरोना प्रभावका कारण रसिया र साउदी अरेबिया बिचको असमझदारीका कारण अहिले २९ वर्ष पहिलेको भन्दा सस्तो मुल्यमा पेट्रोलियम पदार्थ आइपुगेको छ । विश्वका...

भोलिदेखी नयाँ चरणको लकडाउन, पुरानै पासमा सवारी चलाउन पाइने

काठमाडौं । भोलीबाट थपिने लकडाउनमा सवारी धनीले पुरानै सवारी पासमा सवारी साधन चलाउन पाउने भएको छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि सुरु हुने अर्को...

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको...

संक्रमण थप बढ्दो, तयारी फितलो

काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका...

सप्तरीमा पटाका पड्काउँदा आगलागी, ७ घर जलेर नष्ट

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मुखिया टोलमा विहिबार दिउँसो भएको आगलागीमा आधा दर्जनभन्दा बढी घर खरानी भएको छ । डाक्नेश्वरी नगरपालिका ३ तरहीस्थित बतही...

पश्चिमी वायुको प्रभाव : तीन दिन वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको...

५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी काेराेना सङ्क्रमित

कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ...

सुर्ती सेवनबाट वर्षमा १९ हजार नेपालीकाे मृत्यु हुन्छ

तथ्यांकअनुसार विश्वमा १ करोड ८१ लाख नयाँ क्यान्सरका रोगीहरू रहेको मानिएको छ । तीमध्ये वार्षिक ९६ लाखको मृत्यु हुने गर्दछ । नेपालमा क्यान्सर रोगीको...

नेपालीपनको समाजवाद !

सबै मिलेर परिश्रम गर्ने तथा उपभोग्य वस्तुमा साझा अधिकार स्थापित हुने मान्यतालाई सरल अर्थमा समाजवाद भनिन्छ । उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्दै ‘सबैलाई...

घरबाट ननिस्कनुस् है प्रहरीले होल्डिङ सेन्टरमा राख्ला (फोटोफिचर)

काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले कार्वाही गर्न थालेको छ । मर्निङवाक, एवं विना काम सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले केही समय...

चोरीको ट्याक्टर ट्राफिक प्रहरीको नियन्त्रणमा

तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चोरीगरि ल्याएको होल्याण्ड नामक ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले अन टेष्टको न्यु ट्याक्टर जिल्ला...

असोज १५ देखि खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)