सभामुख ज्यु, अब जनता समाजपार्टीले प्रधानमन्त्री बनाउछ : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब जनता समाजबादी पार्टीले देसको प्रधानमन्त्री बनाउने बताएका छन् ।

शनिवार संसदमा बोल्ने क्रममा सभामुख अग्नि सापकोटाले बोल्नका लागि १० मिनेट समय तोकेपछि महतोले भने ‘प्रचण्ड र शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री भएकाले धेरै समय बोल्न दिनु भयो मलाई दश मिनेट समय तोक्नु भयो । अब जनता समाजवादी पार्टीले प्रधानमन्त्री बनाउछ र प्रसस्त समय लिएर बोल्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता