Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ७थप लक्षण नदेखिएको भन्दै ५ जना संक्रिमतलाई घर पठाइयो

थप लक्षण नदेखिएको भन्दै ५ जना संक्रिमतलाई घर पठाइयो

,
sharethis

डडेल्धुरा । डडेल्धुराको अपि अस्पतालमा राखिएका ५ जना कोरोना संक्रमितहरुलाई लक्षण नदेखिएको भन्दै शनिबार घर पठाइएको छ । जेठ २३ गते गन्यापधुरा गाउँपालिका ५ जना व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई जेठ २४ गते सदरमुकामस्थित अपि अस्पतालमा राखिएको थियो ।

पाँचै जनामा कोरोना सम्बन्धी कुनै पनि थप लक्षण नदेखिएकोले घर पठाइएको भेक्टरकन्ट्रोल सुपरभाईजर तथा कोभिड–१९ डडेल्धुरा सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले बताए । उनले भने, ‘आइसोलेशन वार्डमा राखिएका व्यक्तिहरुमा थप लक्षण नदेखिएको र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार घर पठाएका हौं ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपनि शारिरीक समस्या नदेखिए होम आइसोलेशनमै बस्न सकिने गरी स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गरेपछि डडेल्धुरा जिल्लाका अन्य संक्रमितहरु पनि होम आइसोलशनमै बस्दै आएका छन् । स्वाब संकलन गरी सेती प्रादेशीक अस्पताल धनगढीमा उनीहरुको कोरोना परिक्षण गरिएको थियो । कोरोना परिक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई अपि अस्पतालमा राखिएको थियो । संक्रमित पाँचै जना भारतबाट आएका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 201 times, 1 visits today)

आजको समाचार

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

साताका लोकप्रिय समाचार

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

गृह जिल्ला पुगेर भीम रावलले भने- एमाले सुदूरपश्चिम संयोजक मै हो

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन् । वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध...

नेपाल रत्न स्व. कृष्णप्रसाद भट्टराइलाई

  काठमाडौं ।सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण पाँच सय बढीलाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा...

गुण एयरलाइन्सले आजबाट उडान सुरु

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

ट्रेन्डिङ

मानव अधिकार आयोगले उपप्रधानमन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट...

टोकियो ओलम्पिक खेल तालिका सार्वजनिक

टोकियो । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक जापान ओलम्पिकले हिजो शुक्रबार खेल तालिका सार्वजनिक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)