Monday, October 19, 2020
Home Not-to-be-missed बायर्नलाई एक जित आवश्यक

बायर्नलाई एक जित आवश्यक

म्युनिख । स्टार खेलाडीबिनै बोरुसिया मोन्चेनग्लाडवाकको चुनौती २–१ पन्छाउँदै जर्मन महारथी बायर्न म्युनिख लगातार आठौं सिजन जर्मन बुन्डेस लिगाको उपाधिनजिक पुगेको छ । बोरुसिया मोन्चेनग्लाडवाकमाथि २–१ को जित निकाल्दै लगातार आठौं सिजन उपाधिनजिक पुगेको हो ।

बुन्डेस लिगामा ३ चरणको खेल बाँकी रहँदा बायर्नलाई उपाधिका लागि मात्रै एक जितको खाँचो छ । तीनमध्ये एकमा जित हात पारे बायर्न लगातार आठौं सिजन बुन्डेस लिगा च्याम्पियन बन्नेछ । शीर्षस्थानमा रहेको बायर्नको ३१ खेलबाट ७३ अंक पुगेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको समान खेलबाटै ६६ अंक छ । कुनै एक खेलमा जित र बाँकी दुई खेल गुमाए पनि बायर्नलाई दोस्रो स्थानको डर्टमुन्डले भेट्नेछैन । बायर्नले बाँकी तीनै खेल गुमाउने र डर्टमुन्डले बाँकी तीन खेलमा जित हात पारेको अवस्थामा भने डर्टमुन्ड च्याम्पियन बन्नेछ । बायर्नले अब वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । डर्टमुन्डले माइन्ज, आरबी लाइप्जिग र होफेनहाइनसँग खेल्न बाँकी छ ।

शनिबार राति नै एर्लिङ ब्राउट हालान्डले इन्ज्युरी समयमा गोल गरेपछि बोरुसिया डर्टमन्डले फोर्टुना डुसेलडर्फमाथि १–० को कठिन जित निकाल्दै उपाधिको झिनो आशा जीवितै राखेको छ ।

यो पनि पढ्नुहोस   सीतालाई उपचार सहयोग

घरेलु मैदान एलियन्ज एरिनामा स्टार फरवार्डद्वय रोवर्ट लेवान्डोस्की र थोमस मुलरबिनै मैदान उत्रिएको बायर्नको जितमा युवा प्रतिभा जोसवा जिर्कजी र लियोन गोरेट्जकाले गोल गरे । मोन्चेनग्लाडवाकले आत्मघाती उपहार पाएको थियो । १६औं मिनेटमा जोन हफमनले गोल गरेपनि भीएआरको मान्यता नपाउँदा मोन्चेनग्लाडवाक अग्रता लिनबाट चुकेको थियो । २६औं मिनेटमा १९ वर्षीय जोसवा जिर्कजीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

३७औं मिनेटमा बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ब्रिल इम्वोलोको क्रसलाई क्लियर गर्न खोज्दा पाभर्डले आफ्नै पस्टमा गोल गर्न पुगेका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा गोरेट्जकाले पाभर्डकै पासमा गोल गर्दै बायर्नलाई २–१ को जितसहित महŒवपूर्ण ३ अंक दिलाए । हारसँगै मोन्चेनग्लाडवाक ५६ अंक जोडेर चौथो स्थानमा यथावत् छ ।

(Visited 31 times, 1 visits today)
Loading comments...

आजको समाचार

सांसद प्रभु साहले गरे दशैंको भत्ता फिर्ता

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी...

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

साताका लोकप्रिय समाचार

सापकोटाले ल्याए ‘वनको वैभव’

काठमाडौं । पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक...

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान्...

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन नारायणकाजीलाई बाबुरामको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् । नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत...

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार साँझ धुम्बाराहीस्थित...

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

काठमाडौं । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित...

ट्रेन्डिङ

अवरुद्ध सडक खुलाउन पहल जारी

काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त विभिन्न सडकखण्डको अवरोध अझै हटेको छैन । बाढीपहिरोबाट राष्ट्रिय राजमार्गमा मात्रै सयभन्दा बढी स्थानमा क्षति पुगेको छ...

रोटरी सुशासन पत्रकारिता पुरस्कार रिजाल र सिवाकोटीलाई

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेशनल अवार्ड अन गुड गर्भनेन्स’ खोजी पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी पुरस्कृत हुनुहुने भएको...

जाजरकोटकोे बारेकोटमा पहिराले घर बगाउँदा १२ बेपत्ता

जाजरकोट । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली...

स्याङ्जामा ३ जना कोरोना जितेर घर फर्किए

स्याङ्जा । कोरोना संक्रमण देखिएपछि स्याङ्जामा सन्त्रास फैलिएको थियो । उपचारपछि निको हुने रहेछ भन्ने खवरले भने स्याङ्जावासीमा अहिले केही आत्मबल बढेको छ ।...

बैतडीमा बजार अनुगमन : ४ लाखको सामग्री जफत, ४ जनालाई जरिवाना

बैतडी । बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । म्याद नाघेका अखाद्य सामग्री विक्रिवितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको हो ।...

सत्तारूढ दलमा एकता अत्यावश्यक

आन्तरिक द्वन्द्वका कारण संकटमा पुगेको सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा तीनघण्टा छलफल भए पनि निकास भने निस्कन सकेन्...

नाडाललाई फ्रेन्च ओपन टेनिस उपाधि

पेरिस । स्पेनिस खेलाडी राफल नाडालले इतिहास रच्दै १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
यो पनि पढ्नुहोस   यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’
पेरिसमा गएराति भएको फाइनलमा विश्व नम्बर १...

शिक्षक प्रशासनमा शिक्षक सेवा आयोग

प्राचीनकालमा ऋषिको छनोट गर्दै छोराछोरीलाई शिक्षार्थ पठनपाठनको लागि गुरुकुल आश्रममा पठाइन्थ्यो । गुरुआश्रममा बसेर पढ्ने शिक्षा आर्जन गर्ने कारण विद्यार्थीमा गुरुका आनीबानी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् ।...

कुखुरा चोरको आरोपमा बावु–छोराको कुटपिटबाट युवकको मृत्यु

दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८...

गौतमविरुद्धको मुद्दा टुंगो दसैंपछि मात्रै

काठमाडौं । कोरोना भाइरस संक्रमणले न्यायाधीश आइसोलेसनमा भएकै कारण संवैधानिक इजलास गठन हुन नसकेर धेरै मुद्दा प्रभावित बनेका छन् । संवैधानिक इजलास गठन हुन...

आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक पाइने

काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठकोे समयलाई लक्षित गरी आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)