Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ७ सुदूरपश्चिममा परीक्षण नगरिकनै २६ जना कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिममा परीक्षण नगरिकनै २६ जना कोरोना संक्रमित डिस्चार्ज

,

धनगढी । कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिमका विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिकाअनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन् । यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि आइतबारै डिस्चार्ज गरिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अस्पतालको आइसोलेसनमा रहेका कैलालीका ११ र डोटीका चार जनालाई डिस्चार्ज गरिएको बताए ।

उनका अनुसार डिस्चार्ज हुनेमा गौरीगंगा नगरपालिका २ का सात पुरुष पुरुष, वडा नम्बर ४ का एक पुरुष, धनगढी उपमहानगरपालिका १० का एक पुरुष, जानकी गाउँपालिका १ का एक पुरुष, बर्दगोरीया गाउँपालिका ५ का एक पुरुष रहेका छन् । यस्तै, डोटीको केआईसिंह गाउँपालिका ३ घर भई सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई महिला र दुई पुरुषलाई पनि आइतबारै डिस्चार्ज गरिएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै, महाकाली अस्पतालबाट काठमाडौंका दुई, कञ्चनपुर भीमदत्त नगरपालिकाका एक र महाकाली नगरपालिकाका एक गरी चारजना पुरुषलाई डिस्चार्ज गरिएको अस्पतालका कोरोना फोकल व्यक्ति डा. सरोज आचार्यले जानकारी दिए ।

डोटी जिल्ला अस्पतालमा उपचार गराई रहेका पूर्वीचौकी गाउँपालिकाका दुई र पूर्वीचौकी गाउँपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा उपचार भइरहेका तीन गरी पाँच जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । यस्तै, अछाम जिल्ला अस्पतालमा उपचाररत मंगलसेन नगरपालिकाका एक र सोकट गाउँपालिकाका एक गरी दुई जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय अछाममा प्रमुख जनक ढुङ्गानाले जानकारी दिए ।

१४ दिन आइसोलेसनमा बिताएका र उनीहरूमा कुनै पनि प्रकारको लक्षण नदेखिएकोले नयाँ निर्देशिकाअनुसार सात दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसअघि संक्रमितलाई दुई पटक लगातार पीसीआर नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो ।

(Visited 100 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

साताका लोकप्रिय समाचार

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

इटहरीमा ५० बेडको आइसोलेसन

इटहरी । इटहरीमा ५० बेडको आइसोलेसन निर्माण गरिएको छ । इटहरी ९ स्थित रंगशालामा ५० बेडको आइसोलेसन निर्माण भएको हो । इटहरी अस्पतालका इन्चार्ज...

९ हजार १९६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९०२३...

काठमाडौं फर्कियो बाबरी युनिट

काठमाडौं । चलचित्र बाबरीको केही छायांकन भारतको सिक्किममा गर्ने तयारी हुँदै थियो । तर, नेपाल भारत सीमा बन्द गरेका कारण आफूहरू छायांकनका लागि सिक्किम...

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

पोखरा । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालय,...

ट्रेन्डिङ

बाढीपहिरो क्षेत्रका स्थानीय सरकारको दैनिकी : मेयर सडक खुलाउँदै, उपमेयर राहत बाँड्दै

सिन्धुपाल्चोक । असार २४ गते राति भिषण बाढी पहिरो गएपछि बाह्रविसे नगरपालिकाको मेयर र उपमेयरको दैनिकी फेरिएको छ । असारको अन्तिम अन्तिममा विकास निर्माणलगायत...

सगरमाथाको उचाइसँगै बढ्यो देशको स्वाभिमान

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र...

काठमाडौं उपत्यकामा लाइसेन्स वितरण स्थगित

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण हाललाई स्थगित गरेको छ । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले लाइसेन्स...

सर्लाहीमा प्रहरी जवानसहित एकैदिन थपिए २१ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा प्रहरी जवानसहित एकैदिन २१ जना कोरोना संक्रमित थपिएको छ । ब्रम्हपुरी गाउँपालिकामा एक महिला सहित १२ जना र बलरा नगरपालिकाकामा एक...

लोकसेवाको परीक्षामा लेख्ने कला

लोकसेवा आयोगका परीक्षामा सफल हुनका लागि लेख्ने तरिकाको महत्वपूर्ण भूमिका रहन्छ । परीक्षामा सशक्त लख्ने पूर्ण तयारी आवश्यक हुन्छ । आयोगका परीक्षामा सफल हुनको...

सलहेस फुलवारी,पकडियागढ, पतारीलगायतका मेला स्थगित

सिरहा । नयाँ वर्षको अवसरमा वैशाख १ लाग्ने सलहेश फुलवारी मेला यो वर्ष नलाग्ने भएको छ । यसैगरी २ गते प्रत्येक वर्ष सिरहा जिल्लामा...

रौतहट घट्नाका दोषीलाई कडा कारबाही गर्न अधिवक्ता डा. त्रिपाठीको माग

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणका दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । बिहीबार...

काठमाडाै‌ंमै छैन पर्याप्त आइसोलेसन वार्ड

ललितपुर । काठमाडौं जिल्लाभित्रका चार वटा नगरपालिकाले आफूहरूसँग पर्याप्त आइसोलेसन वार्ड नभएको बताएका छन् । कोरोना संक्रमित बढ्दै गएको खण्डमा जिल्लामा रहेका कोभिड–१९ संक्रमित राख्ने...

कोरोना नियन्त्रणका गर्न डेढ अर्ब निकासा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयलाई...

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी...

मिनीट्रक र मोटरसाइकल ठोकिँदा बाबुछोराको मृत्यु

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ६ बजे मिनी ट्रक र मोटरसाइकल एकआसपासमा...

‘प्रधानमन्त्रीको अभिव्यक्ति कसैको संवेदना र भावनामा ठेस पुर्‍याउन लक्षित छैन’

काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७औँ भानु जयन्तीका अवसरमा दिएको अभिव्यक्तिप्रति विविध व्याख्या र प्रस्तुतीकरण भएकामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै कसैको भावना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)