Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश ५रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

,

रोल्पा । त्रिवेणी ५ नेर्पा निवासी २६ वर्षीया सन्देश थापाको मङगलबार राती सडक दुर्घटनामा परी ज्यान गएको छ । साँझ साढे ८ बजेतिर आफैले चलाउने बा ३ ख ८२१७ नम्बर मिनी ट्रक जुगार नुवागाउ सडकमा पर्ने गोइतिबाङ नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको थियो । उनलाई राती १ः४५ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नेवित्तिकै डाक्टरले उनलाई मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले बतायो । गाडी सडकबाट करिब २० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

Loading comments...

आजको समाचार

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

साताका लोकप्रिय समाचार

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्ने

  काठमाडाैं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदकाे आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भएकाे छ ।  तत्कालीन...

अल्बर्ट आर्सनलमा अनुबन्धित

लन्डन । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गालाई अनुबन्धित गरेको छ । आर्सनलले बेल्जियन क्लब एन्डरलेक्टबाट अल्बर्टलाई ५ वर्षको लागि...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

ट्रेन्डिङ

सेवाग्राहीको सेवामा ध्यान दिन प्रभु साहको आग्रह

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले जनकपुरधाम स्थित शहिद गंगालाल हृदय केन्द्रलाई व्यवस्थित गर्दै सर्वसधारण सेवाग्राहीको सेवामा ध्यान...

सत्ता होइन राज्यलाई सक्रिय बनाऊँ

सत्ता र राज्य सिक्काका दुई पाटाजस्तै हुन् । एकको अनुपस्थितिमा अर्काको अस्तित्व निरर्थक ठहरिन्छ । सार्वजनिक हितको निम्ति सत्ता र राज्यलाई समन्वयात्मक ढंगले सक्रिय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?