Friday, April 23, 2021
Home प्रदेश सुदूरपश्चिमका थप ३१ जनामा कोरोना संक्रमण

सुदूरपश्चिमका थप ३१ जनामा कोरोना संक्रमण

,

धनगढी। सुदूरपश्चिममा बुधबार ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३१ जनामा कोभिड १९ पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा.गुणराज अवस्थीले बताए ।

संक्रमित मध्ये कैलालीका २०, अछामका दुई, डोटीका पाँच, कञ्चनपुरका दुई र बझाङका दुई जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य निर्देशक अवस्थीले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३८० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका १२३ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ । पुष्टि भएका दुईजनाको मृत्यु भइसकेको छ भने २१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

साताका लोकप्रिय समाचार

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल...

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर ।  यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल...

कोरोना कहर : इनरुवामा अनिश्चितकालका लागि विद्यालय बन्द

इटहरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख राजन मेहताले...

ट्रेन्डिङ

जनवादी गायिकाले गाइन् प्रेमका गीत

 ‘देखें माया थुक निल्छु घुटघुटी, त्यही मायाले बनाउँदा हुटहुटी हो, चोली ढाकाले...’ चार दिनअघि सार्वजनिक भएको यो गीत अहिले दर्शकले रुचाएका छन् । यो गीतलाई...

निलम्बनविरुद्ध राखेपमा थापाको अपिल

काठमाडौं । अर्का साधरणसभासम्मका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अस्थायी निलम्बनमा परेका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आफूलाई विधान र...

बैतडीमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०७ पुग्यो

बैतडी । बैतडीमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा सिगास गाउँपालिकाका २ महिला...

भागरथीको हत्यारा पत्ता लागेन, अनुसन्धान र आन्दोलन दुबै जारी

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीनदिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन । आइतबार...

विद्युतीकरणमा अन्य मन्त्रालयवीच समन्वय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युतीकरणका लागि गृह र वनमन्त्रालयसँग समन्वय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, गृहमन्त्री रामबहादुर...

काठमाडौं उपत्यकामा लाइसेन्स वितरण स्थगित

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण हाललाई स्थगित गरेको छ । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले लाइसेन्स...

कोरोना महामारी रोक्न ३ अर्ब ४२ करोड बजेट रकमान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँबराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ...

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १८३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

गणतन्त्र र निजामती ट्रेड युनियन अभ्यास

अहिले संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीको ट्रेड युनियन अधिकार कटौती गर्नेगरी सरकारले संसद्मा पेस गरेको प्रस्तावलाई संसद्को राज्यव्यवस्था समितिमा छलफललाई टुंगोमा पुयाइँदै छ...

सरकार र अख्तियारविरुद्ध प्रदर्शन

जनकपुरधाम । बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको भन्दै सरकार र अख्तियारविरुद्ध नेपाली कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघले जनकपुरधाममा प्रदर्शन गरेको छ । सत्ताको दम्भमा आफूनिकटलाई उन्मुक्ति दिँदै कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई फसाएको...

एसइई परिक्षा स्थगित

काठमाडौ । भोली बिहीबारदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै बिहीबारदेखि हुने भनिएको एसइई...

‘केपी ओलीको मान्छे हुँ’ भन्दै हिँडने वनको कम्पनीमा राजश्वको छापा

काठमाडौं । विराटनगर जुट मिलका अध्यक्ष बसन्त बन संचालक रहेको तीन कम्पनीले करिब ६ करोड रुपैयाँको भ्याट छली गरेको उजुरी परेपछि ती कम्पनीहरुमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)