Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ५ पिङ खेल्ने क्रममा घाँटीमा पासो लाग्दा बालिका गम्भीर घाइते

पिङ खेल्ने क्रममा घाँटीमा पासो लाग्दा बालिका गम्भीर घाइते

,

तुलसीपुर । पिङ खेल्ने क्रममा पासो लाग्दा तुलसीपुरमा एक बालिका गम्भीर घाइते भएकी छिन् ।

घरको गेटमा सल लगाएर पिङ खेल्ने क्रममा घाँटीमा सल बेरिएर तुलसीपुर उपमहागनरपालिका –८ नयाँबस्ती निबासी रमेश परियारकी १२ बर्षकी छोरी पुष्पा परियार गम्भीर घाइते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । बालिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिको छ ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

साताका लोकप्रिय समाचार

शंकर पाेखरेलकै नेतृत्वमा नयाँ सरकार बन्ने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय...

च्यासलका युवाहरुले बनाए अक्सिजनसहितको आइसोलेशन सेन्टर (फोटोफिचर)

काठमाडौं । च्यासल युवा क्लव, च्यासः मंका खलः(च्यासल टोल सुधार कमिटि)ले अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएको छ । च्यासल युवा रेडक्रस सर्कलको सहकार्यमा च्यासल गुठीको...

गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडाैं । गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र...

कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु

सिन्धुपाल्चोक । मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सिन्धुपाल्चोकमा पनि बिहीबार देखि औपचारिक रुपमा सुरु भएको छ । हरेक दश/दश वर्षमा...

प्रेस पास नविकरण स्थगित

काठमाडाैं । सूचना तथा प्रसारण विभागले सेवा प्रवाह स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत...

ट्रेन्डिङ

‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव’ शुरु

भोजपुर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय...

कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा बढी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट...

कोरोना संक्रमणको उच्च जोखिम बढेपछि सिमा घेराबार

महोत्तरी । भारतको बिहारका जिल्लाहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढदै जाँदा सीमा जोडिएको महोत्तरीमा पनि संक्रमणको जोखिम बढदै गएपछि स्थानीय प्रशासनले नेपाल भारतसीमा क्षेत्रमा...

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

धनगढी । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ। आज मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले...

१ सय २० अधिकृत अलपत्र: पत्र लिएर महिनौं भौतारिए

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नुअगावै संघीय...

कोरोना संक्रमणबाट आमा छोराको एकैदिन मृत्यु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौँ । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित...

भारतमा वर्डफ्लु देखियो, नेपालमा पनि उच्च सतर्कता

काठमाडौँ । भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा...

सोती घटना : दुई जनालाई पुर्पक्षका लागि बालसुधारगृह पठाउन आदेश

रुकुमपश्चिम । गत जेठ १० गतेको सोती घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा लागेका दुई नाबालकलाई बालसुधारगृहमा पठाउन...

चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु, एक घाइते

रोल्पा । चट्याङका कारण रोल्पामा दुई महिलाको ज्यान गएको छ भने एक घाइते भएका छन् । रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ गाङ नजिक...

नेता सिटौलाका छोराको विवाहभोजको रकम स्थानीय तहलाई

विर्तामोड । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय तहलाई प्रदान गरेका छन् । नेता सिटौलाले सोमबार झापाको...

बिरामीलाई सकस: शुल्कमा मनोमानी

काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचारका नाममा सरकारी अस्पतालले खुलेआम शुल्क असुल्दै आएको पाइएको छ । लक्षण देखिएकाको समेत ‘परीक्षण र उपचार’ भन्दै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)