Friday, June 18, 2021
Home प्रदेश प्रदेश ५ पाल्पामा थप २० जनामा कोरोना सक्रमण

पाल्पामा थप २० जनामा कोरोना सक्रमण

,

पाल्पा । पाल्पामा शनिवार मात्र पाल्पामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग काठमाडौमा १ जना महिला र १५ पुरुष तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा ३ जनामा कोरोना सक्रमण देखिएको हो ।

रैनादेवी छहरा गाउँपालिका सिद्धेश्वरका ११ जना पुरुष र एक जना महिला, भुवनपोखरीका ४ जना पुरुष, माथागढी गाउँपालिका ४ झडेवाका १ जना र तिनाउ गाउँपालिका वडा झुम्साका २ जना र लुम्विनी मेडिकल कलेजमा उपचारत गुल्मीका एक जनामा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पंन्थीले बताए ।

पाल्पा योसंगै सक्रमितको संख्या ९२ पुगेको छ । यस अघि बगनासकाली गाउँपालिकामा १७ जना, यसअघि रम्भा गाउँपालिकामा १६ जना, ,माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, रिव्दीकोगाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना, र तिनाउँ गाउँपालिकामा १ जना, उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मी र अर्घाखाचीका एक एक जनामा कोरोना सक्रमण देखिएको छ । सक्रमित मध्ये एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो भने ५ जना निको भई घर फर्किएका छन ।

(Visited 129 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

साताका लोकप्रिय समाचार

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

अन्तिम खेलमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति...

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत...

कांग्रेस महाधिवेशन भदौ १६ देखि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

ट्रेन्डिङ

खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ खुपलालटोल बस्ने बिक्रम महत्तोको अन्दाजी...

काठमाडाैंमा अत्यावश्यक बाहेकका सेवा स्थगन

काठमाडाैं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको...

यी हुन् पत्रकारका नेता, समस्यामा परेकालाई घरमै चामल पु-याउदै छन्

इटहरी । दाह्री, कपाल सेतै फुलेका । हँसिलो अनुहार, आईतबार इटहरीमा एक बृद्ध चामलको बोरा बोकेर गाडीमा लोड गर्दैथिए । लगातार उनले चामल, दाल...

जसको क्यामरामा देश कैद छ

भक्तपुर । घुमन्ते फोटो पत्रकार भरतबन्धु थापा क्यामरासँग पौठेजोरी गरिरहन मन पराउनेमध्ये हुन् । लकडाउन वा कोरोना संक्रमण नभइदिएको भए अहिले उनलाई भक्तपुरको घरमा...

संकटमा सार्वजनिक उत्तरदायित्व

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र...

महामारीमा शिक्षा र स्थानीय सरकार

विश्व कोभिड–१९को संक्रमणबाट मानव सभ्यतालाई बचाउन बिभिन्न चुनौतीको सामना गर्दै अघि बढिरहेको अवस्था छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको आतंकबाट बच्न हदैसम्मका गम्भीर...

राहत प्याकेजलाई प्रभावकारी बनाऊ

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा विपन्न नागरिकका लागि केही महत्वपूर्ण प्याकेज कार्यक्रम घोषणा हुने आशा गरिएपनि त्यस्तो हुन सकेन...

बात्सुयाई पुनः क्रिस्टल प्यालेसमा

लन्डन । लन्डन क्लब चेल्सीका बेल्जियन फरवार्ड मिचे बात्सुयाई पुनः प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा अनुबन्धित भएका छन् । २६ वर्षीय बात्सुयाईले अघिल्लो सिजन पनि...

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि...

बेल गल्फमा व्यस्त

कार्डिफ । कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले विश्व खेलकुद ठप्प छ । पछिल्लो २० दिनयता खेलकुदका कुनै पनि गतिविधि हुन सकेको छैन ।...

जीतपुर सिमरामा कोरोना संक्रमणबाट पुर्व प्रहरीको मृत्यु

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जीतपुसिमरा १ घर भएका ५८ बर्षे नयन बहादुर बोहराको शुक्रबार...

आईजीपीको अपहेलना मुद्दामा फाइल मगाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीसहित चार उच्च अधिकारीको अवहेलना मुद्दामा प्रहरीको सक्कली विवरण पेस गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीशहरू...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)