Sunday, May 9, 2021
Home Not-to-be-missed सानेले सिटी छाड्ने

सानेले सिटी छाड्ने

,

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्ना जर्मन स्टार विंगर लिरोए सानेलाई क्लबमै राख्नका लागि मनाउने प्रयास जारी राखेका छन् । तर, सानेले भने सिटीको थुप्रै प्रस्तावलाई अस्वीकार गरिरहेका छन् ।

उनले सिटी छाड्न चाहेको बताएका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले २४ वर्षीय सानेले क्लब छाड्न चाहेको बताएका छन् । ‘सिटीले उनको सम्झौता नवीकरणका लागि मनाउने कोसिस गरिरहेको छ । उनले धेरै प्रस्ताव अस्वीकार गरिसकेका छन् । उनी अर्को क्लब जान चाहन्छन् । मलाई थाहा छैन । उनले यसै वा अर्को समरमा क्लब छोड्नेछन्,’ ग्वार्डिओलाले भने ।

सिटीमा सानेको सम्झौता सन् २०२१ सम्म रहेको छ । साने गत सिजनको समरदेखि नै जर्मन क्लब बायर्न म्युनिखसँग जोडिएका छन् ।

साने सन् २०१६ मा जर्मन साल्केबाट ३७ मिलियन पाउन्डमा पाँच वर्षको सम्झौतासहित तीन सिटीमा आएका थिए । ‘नयाँ सम्झौताका लागि दुई वा तीनपटक कुराकानी भएको छ । जब हामी खेलाडीलाई प्रस्ताव गर्छौं । किनकि हामी उनीहरूलाई चाहन्छांै । उनी विशेष क्षमता भएका खेलाडी हुन् । हामी त्यस्तो खेलाडी चाहन्छौं, जसले क्लबबाट खेल्न चाहन्छन्,’ ग्वार्डिओलाले भने, ‘क्लबको लक्ष्य पूरा गर्न चाहन्छन् ।

उनी राम्रा मानिस हुन् । म उनलाई प्रेम गर्छु । उनीविरुद्ध मलाई केही भन्नुछैन । तर उनी अर्को चुनौती सामना गर्न चाहन्छन् ।’ चोटका कारण उनी गत अगस्टदेखि नै मैदाबाहिर छन् । उनको खेल दौरान लिगामेन्ट च्यातिएको थियो । उनले यो सिजन सिटीका लागि एक खेल मात्रै खेलेका छन् । सानेको सिटीका लागि १ सय ३४ खेलमा ३९ गोल गरेका छन् ।

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

साताका लोकप्रिय समाचार

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले गरे कोभिड अस्पताल सञ्चालन

सिन्धुपाल्चोक । कोरोना संक्रमितहरु बढ्दै गएपछि सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने भएको छ । सुनकोशी गाउँपालिका...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको हो...

ट्रेन्डिङ

तयारीबिनै डोलीलाई भौतिकमा समायोजन गर्दै सरकार

काठमाडौं । सरकारले आवश्यक परामर्श र तयारीबिना नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभाग (डोली) लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

दोहा । नेपाली कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र...

विकास र समृद्विको साझा चाहना बोकेर, संघीय प्रणालीको बाटोमा मुलुक अगाडि बढिरहेको छ : मुख्यमन्त्री राई

उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनता संरक्षणमा नेपाली सेनाको स्थापनाकाल देखि नै...

काभ्रे गोल्डकप अर्काे महिना

काभ्रेपलाञ्चोक । दोस्रो संस्करणको काभ्रे गोल्डकप आगमी चैतमा आयोजना हुने भएको छ । आयोजक काभ्रे जिल्ला फुटबल संघले शनिबार...

एक्लो यो रात भन्दै आए संगीतमा आशिष

काठमाडौं । युवा पुस्ताको नेपाली संगीतमा आकर्षण बढेको बेला युवा गायक गायक आशिष हल्क कार्की पनि नयाँ गीत लिएर दर्शक–श्रोतामाझ आएका छन् । उनले...

प्रतितोला १०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा...

आयल निगमको इन्धन ढुवानी गर्ने चालकसहित १६ जनामा कोरोना संक्रमण

बारा । नेपाल आयल निगम बाराका इन्धन ढुवानी गर्ने चालकसहित १६ जनामा कोरोना पोजेटिभ भेटिएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २१ स्थित...

सर्लाहमा १ सय १६ जनाको पिसिआर प्रविधिबाट स्वाब परिक्षण

सर्लाही । सर्लाहीका विभिन्न स्थानबाट पिसिआर जाँच गर्न १ सय १६ जनाको स्वाब परिक्षणमा १ सय १५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने...

सहायक श्रीमान, आमा र दुर्गामान्डु उत्कृष्ट

काठमाडौं । नवौं संस्करण नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०२१ मा तीन चलचित्र उत्कृष्ट भएका छन् । यी तीनवटै चलचित्रले जनही ५ हजार रुपैयाँसहित आदिम चलचित्र पुरस्कार...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

साँवा र ब्याजका लागि ताकेता नगर्न बैंकलाई होटल संघको आग्रह

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । कोभिड–१९ महामारीसँगै जारी...

विद्यालयमा अध्ययनरत सवै बालबालिकालाई पोशाक

सप्तरी, राजविराज । बालबालिकालाई विद्यालय सम्म पहुच पुर्याउन, नियमित विद्यालय आउन प्रोत्साहन गर्न तथा शिक्षा तर्फ आर्कषित गराउने उद्देश्यले जिल्लाकै पुरानो मध्येका एक सप्तरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)