Monday, October 19, 2020
Home Not-to-be-missed टोटेनहम म्यानचेस्टर बराबर

टोटेनहम म्यानचेस्टर बराबर

लन्डन । टोनेहम हस्टपर र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । खेल सकिन ९ मिनेट बाँकी रहँदा ब्रुनो फार्नान्जेडले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड टोटेनहम हस्टपरसँगको हारबाट जोगिएको छ । टोटेनहम र युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । टोटेनहम हस्टपर स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन परेको हो । टोटेनहमका स्टेभेन वर्गविनले तथा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गरेका थिए ।

खेलको २७औं मिनेटमा स्टेभेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लुकसाले हेडमार्फत मार्कुस रासफोर्डलाई दिएको पासलाई सर्जी औरिएरले नियन्त्रणमा लिँदै दिएको पासलाई स्टेभेनले गोलमा परिणत गरेका थिए । त्यसअघि खेलको २२औं मिनेटमा ब्रुना फर्नान्डेजको क्रसलाई डाभिन्सन सान्चेजले राम्रोसँग क्लियर गर्न नसकेको बललाई रासफोर्डले गरेको प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले राम्रो बचाउ गरे ।

३१औं मिनेटमा टोटेनहमले अग्रता दोब्बर बनाउने अवसर खेर फाल्यो । स्टेभेनको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए । ५४औं मिनेटमा फर्नान्डेजको पासमा एन्थोनी मार्सियल चुक्दा युनाइटेड बराबरीबाट चुक्यो । ६५औं मिनेटमा ब्रुनोके थ्रु पासमा मार्सियलको प्रहारलाई डाभिन्सले सान्चेजले ब्लक गरिदिए । लगत्तै युनाइटेडका लुका साको उत्कृष्ट मुभमा मार्सियलको प्रयासलाई टोटेनहमका गोलरक्षक लोरिले बचाउँदै संकट टारे ।

यो पनि पढ्नुहोस   २० मिनेटमा टोटेनह्यामको ३ गोल, तर सम्हालिन सकेन

घरेलु टोलीलाई लगातार दबाबमा राखेको युनाइटेडले ८०औं मिनेटमा बराबरी गर्ने अवसर पायो । टोटेनहमका रक्षक एरिक डिएरले युनाइटेडका पोग्वालाई पेनाल्टी बक्समा फउल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । जसलाई फनान्डेजले सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयमा युनाइटेडले अर्काे पेनाल्टीको अपिल गरे पनि भीएआरबाट मान्यता पाएन ।

इन्ज्युरी समयको थप गरिएको पाँचांै मिनेटमा लुका साको पासमा मासन ग्रिनवुडले अवसर पाए पनि चुक्दा युनाइटेड जितबाट वञ्चित बन्यो । घरेलु टोलीलाई दबाबमा राखे पनि युनाइटेडले थप गोल भने गर्न सकेन । बराबरीसँगै युनाइटेड ३० खेलबाट ४६ अंक जोडेर पाँचौं सथानमा यथावत् रहँदा टोटेनहम पनि समान खेलबाटै ४२ अंक जोडेर आठौं स्थानमा यथावत् रहेको छ ।

अर्काे खेलमा साउथ ह्याम्पटनले रेलिगेसन जोनको नर्विच सिटीमाथि ३–० को सहज जित हात पारेको छ । साउथ ह्याम्पटनका ड्यानी इंग्स, स्टुआर्ट आम्सट्रोङ र नाथन रेडमोन्डले गोल गरे । जितसँगै साउथ ह्याम्पटन ३७ अंक जोेडेर १३औं स्थानमा उक्लदा नर्विच २१ अंकसहित पुछारमा छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

आईपीएल: नाटकीय खेलमा कोलकता र पञ्जाव विजयी

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दुई खेलमा कोलकता र पञ्जावले नाटकीय जीत निकालेका छन् । कोलकताले सनराइजर हैदरावादविरुद्ध र पञ्जावले...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

साताका लोकप्रिय समाचार

सर्लाहीमा कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप, ४७ जना घाइते

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा नेपाली कांग्रेस कार्यकर्ता तथा सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा ४७ जना घाईते भएका छन् । आज दिउँसो सर्लाही सदरमुकाम मलंगवा...

सापकोटाले ल्याए ‘वनको वैभव’

काठमाडौं । पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक...

मेडिसिटी अस्पतालको जात्रा

ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल काठमाडौं उपत्यकाभित्रको नाम चलेको अस्पतालमध्ये अग्रपंक्तिमा पर्ने कुरा सर्वविदितै छ । चर्चित व्यावसायी उपेन्द्र महतोको नामसँग जोडिएकैले यो अस्पतालको सेवा...

आईपीएल : चेन्नाइसँग हैदरावाद पराजित

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्ससँग सनराइजर हैदरावाद २० रनले पराजित भयो । दुबइमा सम्पन्न खेलमा चेन्नाइको...

सुर्नया गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष मडैको निधन

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा न. ५ का वडाअध्यक्ष केशबसिंह मडैको निधन भएको छ । जण्डिसका बिरामी समेत रहेका मडैको उपचारका लागि अस्पताल...

ट्रेन्डिङ

रुगाखोकीले सिंगो गाउँमा प्रभावित

बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले प्रभाबित भएको खबर आएपछि गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर...

दुर्गेश थापालाई गीत चोरीको आरोप (भिडियाे लिंकसहित)

पोखरा । गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली...

टासीलाई काल्र्सबर्ग गल्फ सिरिज

काठमाडौं । टासी दोङले काल्सबर्ग गल्फ सिरिजअन्तर्गत पहिलो प्रतियोगिताको उपाधि जितेका छन् ।...

कोरियन फिल्मको कपी हो सलमानको राधे

मुम्बई । अभिनेता सलमान खानको अघिल्लो फिल्म भारत एउटा कोरियन फिल्मको कपीको रूपमा बनाइएको...

दैलेखमा ६ सय ५० जना कोरोना जितेर घर फर्किए

दैलेख । कर्णाली प्रदेशको कोरोनाको हटस्पट बनेको दैलेखमा ६ सय ५० जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना पोजेटिभ पुष्टि भएका ७ सय...

अहिलेको संकटपुर्ण अवस्थामा सबै जिम्मेवार बनाै : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेको संकटपुर्ण...

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ ।...

धनकुटाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वाब संकलन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

सरकार पुनर्गठनसँगै नेकपामा फेरि विवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरि विवाद सुरु भएको छ । ‘पार्टी निर्णय र पूर्वसहमतिअनुसार सरकार...

अर्को वर्ष पनि विद्युत् शुल्क घटाउँछौँ : ऊर्जामन्त्री पुन

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको समग्र अवस्थाको अध्ययन गरी नीतिगतरुपमा आवश्यक तयारी गर्न गठन गरेको उच्चस्तरीय कार्यदलले काम शुरु गरेको छ । ऊर्जा,...

सर्वोच्चको फैसला कार्यान्वयन गर

कोभिड–१९ संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्नु-गराउनु भन्ने सर्वोच्चको फैसला निकै समसामयिक र जनहितमा छ । यो फैसला आफैंमा नेपालको संविधानले व्यवस्था गरेको जनस्वास्थ्यसम्बन्धी मौलिक...

साझा पार्टीका प्रदेस सभा सदस्य शाक्यले दशैं भत्ता नलिने

काठमाडौं । साझा पार्टीको बागमती प्रदेश सभा सदस्य शोभा शाक्यले दशैं भक्ता फिर्ता गर्ने भएकी छिन् । कोभिड १९ को महामारीका कारण देश संकटमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

संघीय संविधान र शासकीय संस्कारको द्धन्द

(Visited 80 times, 1 visits today)