Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ७ स्वाब संकलन गरेको दुई हप्तासम्म पनि आएन रिपोर्ट

स्वाब संकलन गरेको दुई हप्तासम्म पनि आएन रिपोर्ट

,

डडेल्धुरा । अमरगढी नगरपालिका डडेल्धुराले पीसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब पठाएको २ हप्तासम्म पनि रिपोर्ट आएको छैन । अमरगढी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइन बसेका व्यक्तिहरुको आरडीटी पोजेटिभ भएका व्यक्तिहरु र केही कोरोना संक्रमितहरुसंग सम्र्पक भएका व्यक्ति गरी ४ सय ८७ जनाको जेठ २५ गते स्वाव संकलन गरि जेठ २६ गते प्रादेश जनस्वास्थ्य प्रयोगशाला कैलाली पठाएको अमरगढी स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कैलालीमा डडेल्धुराबाट संकलन गरिएको स्वाव जेठ २६ गते पुगेको भए पनि प्रयोगशालामा परिक्षणको चाप धेरै भएकाले केही दिन प्रयोगशालामै राखि काठमाण्डौ पठाईएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राम प्रसाद ओझाले बताए । उनले भने, ‘सबैतिर परीक्षणको चाप थियो । संकलन गरी सकेको स्वाव सुरक्षित राखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासंग समन्वय गरेर परिक्षणका लागी काठमाण्डौ पठाएका हौं, परिक्षण हुँदैछ चाडै नतिजा आउँछ ।’

तर अमरगढी नगरपालिकाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएको स्वाव जेठ ३२ गतेसम्म धनगढीमै थन्किएको थियो । प्रादेशिक प्रयोगशाला असार १ गते मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाएको थियो । राष्ट्रिय प्रयोगशालामा पनि परिक्षणको चाप धेरै रहेको र सुदूरपश्चिम प्रदेशबाट संकलन गरी पठाएको स्वावको नजिता चेकजाच संगै भइरहेकोले अमरगढीको केही ढिला भएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए । उनले भने, ‘अमरगढीले पठाएको स्वावको पीसिआर परिक्षण २/३ दिनदेखि शुरु भएकोले आज दिउँसो २/३ बजेतिर रिपोर्ट आउने कुरा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट टेलिफोन मार्फत जानकारी प्राप्त भएको छ ।’

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

साताका लोकप्रिय समाचार

छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कार गर्ने पक्राउ

  झापा । छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कारमा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका–३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

धुलिखेलकी बालिका भक्तपुर ल्याइ बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–४ मा रहेको एक गेष्ट हाउसमा धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घुमाउन...

अधुरै रहेका ती घोषणा

संविधानसभाबाट निर्मित संविधानपश्चात् भएको पहिलो आम निर्वाचनबाट गठित प्रतिनिधि सभाले आफ्नो पूरा कार्यकाल व्यतीत गर्न पाएन । कारण जेसुकै होस्, बहुदलीय व्यवस्था प्राप्तिपछि बनेको...

ट्रेन्डिङ

लकडाउन चाँडै हटाउनु घातक : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लकडाउन सहितका प्रतिबन्धह चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम...

दिल्ली मतगणनाको तयारी पूरा ,केजरीवालको आपले दुई तिहाई जित्ने अनुमान

नयाँदिल्ली, (रासस-एएनआई) – नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना भोलि अर्थात् मङ्गलबार हुँदैछ । दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न...

विद्युतका सहायक प्रबन्धक घुससहित पक्राउ

सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रवन्धक इन्जिनियर शेरबहादुर सुनार शुक्रबार घुस सहित पक्राउ परेका...

टुँडिखेलमा घाेडेजात्रा (फाेटाेफिचर)

काठमाडाैं । हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला,...

बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु

तुलसीपुर । दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा उपचारत एक जनाको आज बिहान मृत्यु भएको छ । मंसीर ६ गते उपचारका लागि अस्पतालमा आएका...

नेकपामा केन्द्रीय कमिटी बैठकको माग

काठमाडौं । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ...

थप ८३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौ । काठमाडौ उपत्यकामा १८२ सहित आज देशभरमा ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १४२, ललितपुरमा २५...

कैलालीमा एक जना कालोढुसी संक्रमितको मृत्यु

धनगढी । कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालोढुसी) संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु...

‘भारतीय चेली’ सरिता गिरी पार्टीबाट निस्कासित, सांसद पद गुम्यो

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको उक्त निर्णयपछि सांसद गिरी अब सांसद रहने छैनन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको...

काठमाडौंमा दुई ओटा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई...

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)