sharethis
Monday, October 18, 2021
Your Ads Here

गण्डकीमा थप ५३ जनामा कोरोना संक्रमण

पाेखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै ६ सय पुगेको छ । स्वास्थ्य निर्देशनालयले सोमबार राति विज्ञप्ति जारी गरी थप ५३ जनासहित कुल ५ सय ९३ जनामा कोरोना पुष्टि गरेको हो ।

जसअनुसार तनहुँमा १७, स्याङ्जामा ९, बागलुङ ८, गोरखा ११, लमजुङ ५, पर्वत, नवलपुर र कास्कीमा १÷१ जना संक्रमित फेला परेका हुन् । गण्डकीमा सोमबार बिहान २० जना नयाँ संक्रमित फेला परेका थिए ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

ध्याउन्न कुर्सी एन्ड कुर्सी !
थप ७२२ जनामा कोरोना संक्रमण, ९६६ जना संक्रमणमुक्त
३,९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाकाे मृत्यु
रेल हेर्ने भिड नियन्त्रण गर्न प्रहरी परिचालन (फोटोफिचर)
धनुषामा पुनः एक साता थपियो निषेधाज्ञा
निराजन र सृष्टिको रोमान्टिक ‘साँझ’

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी