Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ३ मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

,

हेटौँडा । अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ । अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

साताका लोकप्रिय समाचार

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

रिक्त स्थानमा छिटो निर्वाचन गर

देशमा अहिले संघीयदेखि प्रदेश र स्थानीय सरकारसम्मका निर्वाचित जनप्रतिनिधिको कुनै न कुनै तहमा पद रिक्त हुन पुगेको छ । ती स्थानमा समयमै उपनिर्वाचन सम्पन्न गरेर...

नेपालको लगातार दोस्रो जित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

ट्रेन्डिङ

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

दोहा । नेपाली कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र...

मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते (सूचीसहित)

लम्जुङ ।  लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको...

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल...

कोरोना विरुद्धको लडाईमा प्रदेश २ सरकार उदासीन भएको प्रभु साहको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको...

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न...

रेडपान्डा संरक्षणका लागि ७ सय रोपनीमा वृक्षरोपण

इलाम । विश्वमै लोपुन्मूख रहेको रेडपान्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिका पाँचस्थित जौवारीमा वृक्षरोपण सुरु गरिएको छ । रेडपान्डा आवतजावत गर्ने जैविकमार्ग संरक्षण...

बाख्रा चराउन गएकी बालिकालाई बलात्कार प्रयाश

उदयपुर । उदयपुरको बिभिन्न स्थानमा बलात्कार प्रयास भएका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ की १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्ने १८ वर्षिय किशोर...

भारतीय असफल कूटनीति

भारतले नेपालको अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भूमितिर पार्दै भारत–चीन मानसरोवर तीर्थयात्राको मार्ग निर्माणका नाममा नेपालमाथि उसले फेरि हेपाहा प्रवृत्ति र ज्यादती...

बैतडीको पाटन बजार क्षेत्र दुई दिनका लागि सिल

बैतडी । बैतडीको पाटन बजार क्षेत्रलाई दुई दिनका लागि सिल गरिएको छ । पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र...

सीता–राम विवाह महोत्सव मनाइँदै

जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष...

नेकपा ओली समूहमा तोकिए सात प्रदेशका संयोजक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

आफ्नै भए पनि, दक्ष त खोजौं

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)