Tuesday, December 1, 2020
Home प्रदेश प्रदेश ४ तनहुँमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँ । तनहुँमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितहरुको संख्या १ सय पुगेको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाका ७ जना पुरुष र २ जना महिलामा बिहिबार कोरोना संक्रमण भएको पुष्टि गरिएको हो।

तनहुँको म्याग्दे गाउँपालिका ३१, ४४, २२, ५३, ४५, २० र २९ वर्षका पुरुषहरुमा कोरोना संक्रमण देखा पर्यो भने २३ र ३४ वर्षका महिलाहरुमा संक्रमण पुष्टि भएको थियोे ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

देसैभर एनटीसीको फोरजी विस्तार

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

साताका लोकप्रिय समाचार

बलात्कार गरे, एकतोला सुन दिने तमासुक बनाए अनि धम्क्याए

बैतडी । बैतडीको सिगासमा ६ महिना अघि एकजना युवतिलाई स्थानिय युवाले बलत्कार गरे । किसोरीले घरका मान्छेलाई आफु बलात्कृत भएको जानकारी गराइन् । घटना गाउँको...

रोल्पाको जीला खोलामा दुई पुरुषको शव फेला

तुलसीपुर । रोल्पामा दुई पुरुषको शव फेला परेको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिका–४ जीलाखोलामा ३/४ मिटर दूरिको फरकमा दुई पुरुषको शव फेला परेको...

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

कोरोनाले विवाह रोकिएका बलिउड सेलिब्रेटी

मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट सन् २०२० मै विवाह गर्ने तयारीमा थिए । आफ्नो छोरा रणवीरको विवाह हेर्ने बुबा...

ट्रेन्डिङ

पर्यटक आगमन रोकिएसँगै आन्तरिक हवाई चाप घट्यो : धमाधम बुकिङ रद्द हुँदै

काठमाडौं । वसन्त ऋतुको पर्यटकीय मौसममा पर्यटक आवागमन रोकिएसँगै अहिले त्यसको प्रत्यक्ष असर आन्तरिक हवाई उडानमा परेको छ । जसका कारण अहिले धमाधम टिकट...

गुणराजको आफ्नै साथीहरुबाट हत्या

इटहरी । सुनसरीका गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भोक्राहा गाउँपालिका ७ का यादवको गत ३१...

आन्तरिक उडानमा उत्साह–अन्तर्राष्ट्रिय उडान बढेन

काठमाडाैं । कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे...

नेयमार दोस्रो सर्वाधिक गोलकर्ता

लिमा । स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ४–२ को जित निकालेको...

रौतहटमा पत्रकारसहित २४ जनामा कोरोना संक्रमण

रौतहट । केही दिन यता फेरी रौतहटमा कोरोना संक्रमितको संख्या हवातै बढन थालेको छ । ६ दिनको अबधीमा रौतहटमा ८६ जनामा कोरोना संक्रमण भएको...

 पिसिआर टेस्ट बढाउन का‌ंग्रेस नेता महतकाे माग

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना पछिको उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक डा  प्रकाश शरण महतको नेतृत्वको टोलिले आज स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई...

मास्क खै भनेर सोध्ने प्रहरीलाई ब्यापारी ‘नेता’ले मुक्का हानेपछि….

जनकपुरधाम । जनकपुरधामको महाबीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीहरुले प्रहरी माथि दूव्र्यवहार गर्नुका साथै प्रहरीको मोबाइल समेत...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

भर्खरै

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

धेरै पढिएका

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट...

भारतीय विदेश सचिब साँढे १० बजे काठमाडौं आइपुग्ने, आजै महत्वपूर्ण भेटघाट

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं उत्रनेछन् । बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

वर्तमान सरकार देशकै लागि घातक : नेता भण्डारी

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि घातक रहेको...

भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

मस्को । कोरोना भाइरसविरुद्धको रसियाली स्पुतनिक–भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)