Saturday, May 15, 2021
Home Not-to-be-missed ‘सेक्सी’ उपाधिले फिल्म छाड्न वाध्य बनायो रियालाई (फोटोफिचर)

‘सेक्सी’ उपाधिले फिल्म छाड्न वाध्य बनायो रियालाई (फोटोफिचर)

,

मुम्बई । फाल्गुणी पाठकको गीत ‘याद पीया कि आने लगी…’ बोलको गीतमा मोडलिङ गरेपछि काफी चर्चा पाइन् रिया सेनले । यहि गीत रिलिजपछि उनको करिअरमा उपाधी थपियो बोल्ड, सेक्सी । केही दिन अघि एक अन्तरवार्ताका क्रममा उनले भनिन् ‘यहि उपाधीले मलाई बलिउड फिल्म छाडन वाध्य बनायो ।’

सन १९९८ मा उक्त गीतमा काम गर्दा उनी १६ वर्षकि थिइन् । स्कुल पढ्दै मोडलिङमा डेब्यु गरेकी रियाले सोही भिडियो रिलिजपछि यौन दुब्र्यबहार सामाना समेत गर्नु प-यो । त्यसपछि उनले भारतीराजको तमिल फिल्म ताज महलमा काम गरिन् । फिल्मले राम्रै चर्चा पाए पनि उपाधी झन घाँडो हुँदै गएको अनुभव गरिन् । ‘त्यसपछि मलाई स्कुल जानै अप्ठयारो हुन थाल्यो । मान्छेहरु बाटोमा जम्मा भएर हेर्न थाले ।’ रियाले भनेकी छिन् ‘त्यसपछि मैले निर्णय गरेँ फिल्ममा अभिनय नगर्ने ।’

गीतमा माेडलिङ गर्दा उनी १६ वर्षकि थिइन् । स्कुल पढ्दै मोडलिङमा डेब्यु गरेकी रियाले सोही भिडियो रिलिजपछि यौन दुब्र्यबहार सामाना समेत गर्नु प-यो

अहिले बनिरहेका फर्मुला बलिउड फिल्मप्रति सन्तुष्ट छैनन् । ‘अहिले बनिरहेको फिल्म भन्दा म राम्रो गर्न सक्छु तर, म अहिले जहाँ छु त्यसैमा खुसी छु । फेरि अभिनयमा फर्केर दुःख बेसाउन चाहन्न ।’ उनले भनिन् ।

(Visited 631 times, 1 visits today)
Loading comments...

आजको समाचार

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

साताका लोकप्रिय समाचार

काेराेना संक्रमणबाट एकै दिन १३९ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

कांग्रेसद्वारा माओवादी, जसपा र माधव-झलनाथसँग गठबन्धन प्रयास

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि आफू तयार रहेको सन्देशसहित सक्रियता बढाएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर...

ट्रेन्डिङ

सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक...

चौरजहारीमा पुग्यो पिसिआर मेसिन

रुकुम पश्चिम । कोरोणा परीक्षणका लागि पिसिआर मेसिन चौरजहारी आइपुगेको छ । मेसिन चौरजहारी पुगेसंगै जडानको काम अहिले चलिरहेको छ । रुकुम पश्चिमको चौरजहारी...

ज्वरो नाप जाँच गरेर संसद भवन प्रवेश गरेका थिए अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थन्त्री डा. युवराज खतिवाडाले अहिले आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । यस पटकको बजेट कोभिड –१९ ले पारेको...

विश्व मानवको भरोसा केन्द्र रेडक्रस

अन्तर्राष्ट्रिय रेडक्रस अभियानमा संस्थापक जाँ हेनरी ड्युनाको जन्म सन् १८२८ मे ८ का दिन स्विट्जरल्यान्डको जेनेभामा भएको थियो । उनी व्यापारको सिलसिलामा सन् १८५१...

मिथिलाञ्चलमा छाएन रक्षाबन्धन पर्वको रौनक

सप्तरी, राजविराज । ९ दिन देखीको निषेधाज्ञा तथा लकडाउनले सप्तरीमा रक्षाबन्धन पर्वको चहलपहल शुन्य भएको छ । यतायात तथा अन्य आवतजावतमा समेत कडाई भएका...

दुर्व्यसनीले मोबाइल र पैसाको लोभमा गरे आफ्नै साथीको हत्या

सप्तरी, राजविराज । एक सात्ता देखि वेपत्ता रहेका सप्तरीका एक युवकको खोजीमा दिन दिनै प्रहरी खटिरहेको भएपनि अहिले सम्म पत्ता लाग्न सकेको छैन । सप्तरीको...

इलाममा ७१ जनालाई संक्रमण, ४ जनाको मृत्यु

इलाम । इलाममा मंगलबार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका १६ जना र माइजोगमाई गाउँपालिकाका एक गरी १६ जनामाा...

कोरोनाको कहरभित्र शिक्षा क्षेत्रका प्राथमिकता

कोभिड–१९ ले विश्वलाई नै गाँजेको छ । जसको असर नेपालमा पनि परेको छ । अन्य क्षेत्रझंै नेपालको शिक्षा क्षेत्रलाई पनि कोरोनाले नराम्ररी प्रभावित गरेको...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा शर्मा

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयले वरिष्ठ सहसचिव किरणराज शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै शासकीय सुधार महाशाखा प्रमुखको रूपमा...

‘अब मिर्गाैला फेर्छु र देशको काममा बेस्सरी खट्छु’ : केपी शर्मा ओली, प्रधानमन्त्री

‘ प्रेस स्वतन्त्रता र मिडियाबारे तपाईंहरूले थुप्रै महŒवपूर्ण विषयहरू उठाउनुभयो । हरेक विषयमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्विकारेर आउनुभयो र खुलस्त विचार राख्नुभयो ।...

‘हवाओ की मर्जी’ सार्वजनिक

काठमाडौं । भारतीय संगीतकर्मी रिमी धरको वातावरण सम्बन्धि गीत विश्व वातावरण दिवसको अवसरमा सार्वजनिक भएको छ । ‘हवाओ की मर्जी’ बोलको गीतमा स्वर र...

चौदण्डीगढीको पोस्टमा पुलिसको १० गोल

काठमाडौं । चौदण्डीगढीको पोस्टमा नेपाल प्रहरीको टोलीले १० गोल ठोक्यो । ती १० गोलमा निरू थापा एक्लैले चार गोल गरिन् । चौदण्डगढीको यो १२...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)