Sunday, May 9, 2021
Home अर्थ पोखरेली व्यवसायीलाई चाहियो घरभाडा छुट

पोखरेली व्यवसायीलाई चाहियो घरभाडा छुट

,

पोखरा । पोखराका व्यवसायीले घरभाडा छुट माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ३ महिनादेखि लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा परेको भन्दै सम्बन्धित घरबेटीसँग घरभाडा छुटको माग गरेका हुन् ।

पोखराकै सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघले बिहीबार विज्ञप्ति जारी गरी संकट गहिरिँदै गर्दा घरभाडाले व्यवसायीहरुमाथि चिन्ता थपिदिएको हुँदा घरधनीहरुसँग सो आग्रह गरेका हो ।

‘घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सृजना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः सम्भव भएसम्म निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनेतर्फ घरधनीबाट विशेष योगदानहोस् भन्ने संघको आग्रह रहेको छ ।’

संघका तर्फबाट महासचिव अर्जुन पोखरेलले जारी गरेको विज्ञप्तिमार्फत घरभाडा छुट दिने घरधनीहरुलाई विशेष सहुलियत र कर छुटको व्यवस्था गर्न सरोकारवाला निकायहरुसँग जोडदार माग पनि गरिएको छ ।

साथै, संकटको यो घडीमा तीनवटै तहका सरकारसँग व्यवसायीहरुको लागि घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयन गर्न र थप कार्यक्रमहरु ल्याउन मागसमेत गरिएको छ ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

साताका लोकप्रिय समाचार

यात्रु ठग्नेमाथि ट्राफिकको निगरानी

काठमाडौं । कोभिड–१९ को महामारीमा यात्रुसँग बढी भाडा असुल्नेमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यबाट नै बढी भाडा असुल्ने पाँच...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान

काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है...जस्ता कैयौं...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

सक्रिय संक्रमित ७२ हजार नाघे

काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९...

ट्रेन्डिङ

संगठित हुँदै मोबाइल व्यवसायी, चारवटा प्रदेशमा बन्यो संगठन

काठमाडा । नेपाल मोबाइल व्यवसायी महासंघले देशभरका मोवाइल व्यवायीहरुलाइ संगठित गर्ने अभियान थालेको छ । मोवाइल व्यवसायीको हकहितका लागि गठन भएको महासंघले धमाधम प्रदेश, जिल्ला...

अधिकांश प्रयोगशालाबाट हुनै छाड्यो कोरोना परीक्षण

काठमाडौं । देशभर रहेका अधिकांश प्रयोगशालाबाट कोरोना परीक्षण हुनै छाडेको छ । कोरोना भाइरस परीक्षण गर्न तोकिएका ८३ प्रयोगशालामध्ये पछिल्लो २४ घण्टामा ३८ प्रयोगशालाबाट...

जनकपुरमा २१ गतेदेखी निषेधाज्ञा

जनकपुरधाम । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण जनकपुरधाममा बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लामा...

सुन तस्करीको जालो तोड

कोरोना भाइरसको संक्रमण र प्रभाव बढिरहेका बेला विश्वमा सुनको भाउ अकासिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर परिरहेको छ । एक तोलाको १ लाख बराबर...

दुवाथनल सिरिज कीर्तिपुरमा

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौस्थित कीर्तिपुरको जखामा हुने भएको...

असन्तुष्ट नेता राजपा ब्युँत्याउन तयारी थाल्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समितिको चयनप्रति असन्तुष्ट नेताहरू पुरानै पार्टी ब्युँताउने तयारीमा जुटेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र...

गाउँमा सामान्य सिटामोल समेत नहुँदा रोग फैलियो, विशेषज्ञको टोली सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक । मौसमी रुघाखोकी र ज्वरोले एकै गाउँमा सयौ बिरामी भएपछि चिकित्सकसहितको विशेषज्ञ टोली गाउँमा नै गएर उपचार सुरु गरेपछि बिरामीहरु क्रमश ठिक हुँदै...

सेयर बजारमा उछाल, नेप्से हालसम्मकै उच्चविन्दुमा

काठमाडौं । सेयर बजार फेरि उच्च विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार बजार नाप्ने नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको हो...

तुलसीपुर ७ का युवकको कोरोना रिपोर्ट नेगेटिभ, ४ का युवकको पोजेटिभ

घोराही । तुलसीपुर उपमहागनरपालिका–४ निवासी ४६ बर्षका एक व्यक्तिलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । गएको चैत्र महिनामा आफन्तलाई उपचार गराउन गएका उनलाई...

सुरक्षा ‘थ्रेट’प्रति सतर्कता जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भन्ने अभिव्यक्ति दिएपछि सिंगो देशको सुरक्षा व्यवस्थाको विषयलाई लिएर चिन्ता छाएको छ । तर,...

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ५ घाइते

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको...

काेराेना विरूद्धकाे खाेप समयमै निःशुल्क उपलब्ध गराउन छलफल

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप चाँडाे भन्दा चाँडाे नेपाल ल्याउने विषयमा मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)