Saturday, May 15, 2021
Home खेल नेपाल टु ह्वील टुरिङको उत्कृष्ट गन्तव्य

नेपाल टु ह्वील टुरिङको उत्कृष्ट गन्तव्य

,

काठमाडौं । टु ह्वील टुरिङ नेपालको मुख्य पर्यटकीय प्रोडक्ट हुन सक्ने औंल्याइएको छ । दुईपांग्रे टुरिङ अन्तर्राष्ट्रिय बेबिनरलो सो निष्कर्ष निकालेको हो । एफआईएम र नासा नेपाललले विश्वव्यापी अभियान र सहकार्य गरेर यसलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने बताइएका छ । एफआईएम एसियाले नेपालमा नासाँग दुईपांग्रे टुरिको सुरुवात गर्ने निश्चित भएको छ । सुरक्षा बिमा, नीतिगत निर्णय र प्रोमोसनमा सरकारी सहयोगको अपेक्षा गरिएको नासाले जनाएको छ । १० असारमा यो विषयमा अन्तर्राष्ट्रिय बेबिनारको आयोजना गरिएको हो । नेपालमा पहिलोपटक यस्तो बेबिनार भएको हो । नासा नेपालको संयोजनमा सम्पन्न सो बेबिनरमा संसारका विभिन्न संगठन र देशका प्रतिनिधिहरूले नेपाल दुई पांग्रे टुरिङको हब बन्न सक्ने सम्भावना रहेको आंैल्याएका थिए ।

क्रस बोर्डर कनेक्टिभिटी, इन्टरनेसनल ड्राइभिङ परमिटजस्ता विषयमा नेपाल सरकारले केही सकारात्मक सुधार गरेको खण्डमा महŒवपूर्ण उपलब्धि हासिल हुनेसमेत बताइएको छ । बेबिनारमा एमआईएमका बोर्ड सदस्य स्टेफेन कारापेन्ट र महिला इन्टरनेसल मोटरसाइकल एसोसिएसनका उपाध्यक्ष जारा स्ट्रान्गे, एफआईएम टुरिङ कमिसनका जेनेभा सदस्य तथा एसियाका उपाध्यक्ष सुजिथ कुमारले सो विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सिंगापुर मोटरस्पोर्टस एसोसिएसनका पूर्वअध्यक्ष लेस्लिइ चाङले नेपालमा ड्राइभ टुरिजमको सम्भावना र चुनौतीको विषयमा उदाहरणसहित प्रस्तुति गरेका थिए ।

त्यस्तै, एफआईए एसियाका उपाध्यक्ष इसा अलि, बीडी मोटरसाइक्लिस्ट ढाकाका निर्देशक रियाज उददिन अहमद, भुटानका ट्राभलर खाण्डु तथा भारतका मोटरसाइक्लिस्ट सान्तनु बेनर्जीले समेत नेपालको यसको सम्भावना रहेको बताए ।

नेपालका ट्राभलर, सञ्चारकर्मी रेमनदास श्रेष्ठ र दाङका नेपाल टुर गर्ने मोटरसाइक्लिस्ट वसन्त भण्डारीले नेपालमा टु ह्वील टुरिङ पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै आआफ्नो राइडिङ अनुभव सेयर गरे ।

माउन्टेन स्पोर्ट्स नेपालका अध्यक्ष गोविन्द भट्टराईले नेपालका दुई दर्जन टु ह्वील टुरिङ गन्तव्य सार्वजनिक गरेका थिए । बेबिनारमा नेपालको टु ह्वील टुरिङका विषयमा महिला अन्तर्राष्ट्रिङ मोटरसाइकल एसोसिएसन नेपालका सचिव उस्मिता थापा र नासा नेपालका सचिव सन्तोष न्यौपानेले नासाको टुरिङ गतिविधि र योजना प्रस्तुत गरे । प्रमोद श्रेष्ठ गुफीले सञ्चालन गरेको बेबिनरले नेपालको संकटपूर्ण पर्यटनमा केही टेवा पुग्ने अपेक्षा गरिएको नासाका महासचिव आशिष गजुरेलले बताए ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

साताका लोकप्रिय समाचार

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

ओली नेपाल वार्ता सकारात्मक, सांसदहरुले राजीनामा नदिने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीविचको संवाद सकारात्मक भएको छ । चार घण्टा चलेको वार्तापछि नेता...

कोरोना महामारीले सुनसान मातातीर्थ

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महातीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना...

लोकसेवा आयोग रेग्मी सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारी तथा सदस्य नियुक्ति सिफारिस गरेको छ । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले लोकसेवा आयोग अध्यक्षमा...

अक्सिजन कार्यदल गठन

काठमाडाैं ।  सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक...

ट्रेन्डिङ

नपोली कोपा इटालिया च्याम्पियन

रोमा । चिरपरिचित प्रतिद्वन्द्वी युभेन्टसलाई पराजित गर्दै नपोलीले कोपा इटालिया च्याम्पियन बनेको छ । रोमामा बुधबार राति भएको फाइनलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४–२ ले...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

सरस्वती र कुल वर्ष उत्कृष्ट

काठमाडौं । नेपाल एपीएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा तेस्रो एनभीए अवार्डको ‘वर्ष उत्कृष्ट खेलाडी’बाट सम्मानित ...

तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने आधार तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिजुली भारत हुँदै तेस्रो मुलुकमा निर्यात गर्न आधार तयार भएको बताएका छन् । आफूले सत्ता...

सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला : मन्त्री विश्वकर्मा

राजविराज । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् । राजविराजमा...

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

दुल्लू । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष...

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी : ६ दिनमा ३० करोड कारोबार, डेढ लाखले गरे अवलोकन

बिराटनगर । बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बुधबार सम्म ३० करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको...

कावासोतीका क्वारेन्टाइनबाट फरार ३ जना भेटिए

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।शनिबार भारतबाट आएका एक जना र उनीसँगै...

अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । सरकार गठनको दुई...

सुनको मूल्य ८०० ले घट्यो

काठमाडौँ । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...

बुटवलमा कोरोनाको रिपोर्ट आधा घण्टामै !

बुटवल । बुटवलमा दु्रत गतिमा कोरोना जाँच गर्ने सेवा सुरू भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोभिड–१९ को परीक्षण गर्न सकिने...

आवश्यकत्ता पर्यो भने सरकार बनाउन कांग्रेस तयार छ : रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)