Friday, April 23, 2021
Home Not-to-be-missed शशिको गीतमा कालापानी अतिक्रमणको पीडा

शशिको गीतमा कालापानी अतिक्रमणको पीडा

,

काठमाडौं । गायक शशिविक्रम थापाले नालापानी र कालापानी अतिक्रमित हुनुको पीडालाई गीतमा उतारेका छन् । उनले राष्ट्रप्रेमले भरिएको गीत नालापानी दुख्यो साथी कालापानी दुख्यो…गीत दर्शक श्रोतामाझ ल्याएका हुन् । गीतलाई जानकी बज्राचार्यले लेखेकी हुन् ।

यो गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । काठमाडौंमा एक भेटघाट कार्यक्रमबीच गायक थापाले यो गीत सार्वजनिक गरेका छन् । सामाजिक दूरी कायम गर्दै यो गीतलाई वरिष्ठ नाट्यकर्मी एवं कलाकार मदनदास श्रेष्ठ, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, कलाकार प्रभाकरदेव शर्मालगायतले सार्वजनिक गरे ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा र सुस्तालगायतका क्षेत्रमा छिमेकीद्वारा मिचिएको सिमानाका विषयमा तयार गरिएको गीतको भिडियो पनि सोही क्रममा सार्वजनिक गरियो । यस्ता गीतले नेपालीमा एकता र देशप्रेमको भावना जागरुक गराउने कलाकार मदनदासले बताए ।

भिडियोको निर्देशन गायक शशिविक्रम थापाले स्वयंले गरेका छन् । जसमा प्रेम शर्मा पौडेलको सम्पादन, केशव अधिकारीको छायांकन छ भने भिडियोमा गीतकार जानकी बज्राचार्यसँगै बुद्ध श्रेष्ठ, बलराम कार्की, प्रकाश खत्री, विक्रम आचार्य, नवराज मैनालीलगायतको अभिनय रहेको छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

साताका लोकप्रिय समाचार

कोरोना कहर : इनरुवामा अनिश्चितकालका लागि विद्यालय बन्द

इटहरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख राजन मेहताले...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

भूकम्पपछि मानसिक समस्यामा थिए श्यामदास बैष्णव

काठमाडौं । कवि तथा साहित्यकार श्यामदास बैष्णव अब हामीमाँझ रहेनन् । पछिल्लो समय मानसिक समस्यामा रहेका बैष्णवको ९८ वर्षको उमेरमा निधन भएको छ ।...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

ट्रेन्डिङ

न्यायाधीश र सुरक्षाकर्मीसहित सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण

सप्तरी । अघिल्लो दिन सात जना संक्रमित फेला परेको सप्तरीमा आइतबार पनि उत्तिकै संख्यामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको...

मर्जमा जान तीनवर्षे हदको व्यवस्था हटाउन माग

काठमाडौं । विद्युत् नियमन आयोगले जारी गरेको अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरणसम्बन्धी निर्देशिकामा समय हद नतोक्न माग...

‘लकडाउन–१२०’ विमोचित

पोखरा । पत्रकार राजाराम पौडेलले गीति पुस्तक संग्रह ‘लकडाउन–१२०’ श्रोतामाझ ल्याएका छन् । पोखरा थियटरद्वारा आयोजित एक समारोहमा शनिबार वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

युएइ । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्यो । यो जीतसँगै दिल्ली क्यापिटल्स शीर्ष...

कार दुर्घटनामा परी पत्रकार पाण्डेको निधन

बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी...

फुपूले पाँच वर्षिय बालकलाई चाउ चाउ खान दिइन्, अनि घाँटी थिचेर मारिन्

धनकुटा ।  धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी...

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

काठमाडौं । तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको...

टयाक्टर दुर्घटनामा दुई घाईते

दैलेख । सोमबार साँझ ६ बजे दैलेखको दुल्लू नगरपालिका ९, भजनिया पोखरीमा टयाक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाईते...

सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन...

विराज र विमलसहित ५८ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोली बाहिर रहेका कप्तान विराज महर्जन र फरवार्ड बिमल घर्तीमगरलाई टोलीमा समेट्दै ५८ सदस्यीय नेपाली राष्ट्रिय फुटबल...

संगठनको छबीमा आँच पुर्याउने तीन प्रहरी निलम्बित

काठमाडौं । प्रहरी संगठनको छबीमा आँच पुर्याउने कार्यमा संलग्न तीन प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)