Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ सुन चोरीको आरोपमा तीन जना पक्राउ

सुन चोरीको आरोपमा तीन जना पक्राउ

,

बनेपा । काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु मानन्धर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ घर भई बनेपा नगरपालिका–८ मा डेरागरी बस्ने सृजना आचार्य रहेका छन् ।

चोरीएको मध्ये १० तोला सुन र १२ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

साताका लोकप्रिय समाचार

सुदूरपश्चिममा एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ५ जना, कञ्चनपुरका ४ जना, बझाङका...

इलाममा ७१ जनालाई संक्रमण, ४ जनाको मृत्यु

इलाम । इलाममा मंगलबार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका १६ जना र माइजोगमाई गाउँपालिकाका एक गरी १६ जनामाा...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडाैं ।  मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि...

खानेपानी मन्त्री मणि थापालाई सङ्क्रमण

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव...

ट्रेन्डिङ

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको स्वीकृति

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्तर वृद्धि भएको छ । सचिव स्तरीय निर्णयबाट दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको स्वीकृत...

सीमा मिचिएकोमा विरोध गर्नेहरु माइतीघरबाट पक्राउ (फोटोफिचर)

काठमाडौं । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोडन सडक निर्माण गरेपछि विरोधमा निस्किएकाहरुलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ । सोमबार दिउसो विद्यार्थी...

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद

कपिलवस्तु । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि...

चट्याङबाट दुईको मृत्यु, सात घाइते

धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । चट्याङ लागेर...

भारतीय कलाकार सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्वारा अनुसन्धान माग

विहार । आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले...

भारतीय सेनाका कोही बेपत्ता छैनन् : भारतीय सेना

नयाँदिल्ली । भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ । केही दिन...

सन्दीप लामिछाने कोरोनामुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना (कोभिड–१९) मुक्त भएका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जनाएका छन्...

फरार १६ अभियुक्त प्रहरी फन्दामा

सप्तरी, राजबिराज । विभिन्न अपराधमा संलग्न भई अदालतबाट कैद सजाय तोकी फरार रहेका एक महिलासहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दिन...

पोखरामा २४ घण्टा नबित्दै कोरोनाबाट २ जनाको मृत्यु

पोखरा । पोखरामा २४ घण्टा नबित्दै कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र अर्का महिला हुन् । दुई...

‘जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्’

काठमाडौँ । कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि...

महोत्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

जलेश्वर । कोभिड–१९ को सङ्क्रमणबाट आज महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–१ का ३० वर्षीय युवक र पिपरा...

वेपत्ता बालकको शब आँप बगौचामा भेटियो

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट बिहीबार वेपत्ता भएका एक बालकको शव शुक्रबार सोही गाउँपालिकामा आँपको बगौचमा पराल र आँपका हांगाले छोपिएको अवस्थामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)