असारे धान सार्वजनिक

काठमाडौं । असार महिना विशेष गरी धान रोप्ने महिना भनेर चिनिन्छ । यसै महिनालाई लक्षित गर्दै विशाल मुभिज प्रालिले बजारमा लोकगीत असारे धान सार्वजनिक गरेको छ । गायिका सर्मिला गुरुङ र हुम गैरेको स्वरमा रहेको सो गीतमा चर्चित मोडल एसके दाहाल तथा दीपिका तिवारी रहेका छन् ।

नेपालीहरूको वर्षा मौसममा धान रोप्ने कुराको चित्रण सो गीतमा गरिएको छ । मोडेल तथा कलाकार दाहाल गीत राम्रो भएको र दर्शकको मन छुने कुरा बताउँछन् । रामचन्द्र चन्दले संगीतसंयोजन गरेको सो गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन हुम गैरेले गरेका छन् । भिडियोको छायांकन वसन्त महर्जनले गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित