Friday, June 18, 2021
Home समाज इलाममा थप एक जनामा कोरोना पुष्टि

इलाममा थप एक जनामा कोरोना पुष्टि

,

इलाम । इलाममा थप एक जनामा कोरोना पुष्टि भएको छ । माइ नगरपालिका वडा नं. ३ का २७ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

उनी असार ३ गते भारतको गुजरात हुँदै नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाव परीक्षणमा पोजिटिभ देखिएकाे कोभिड–१९ जिल्ला संयोजक विमल बरालले जानकारी दिए ।

 

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

साताका लोकप्रिय समाचार

चलेन मेसीको जाँदु

रियो दि जेनेरियो । ब्राजिलमा जारी कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । समूह ए को आफ्नो पहिलो खेलमा अर्जेन्टिना चिली...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

सशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि पहल गर्ने

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले राष्ट्र र नागरिकको सेवा र...

युरोकप खेल तालिका नेपाली समयअनुसार

लन्डन । मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका...

ट्रेन्डिङ

जमुनाह–रुपैडिहा नाकाबाट नेपाल भारत प्रवेशमा राेक

  बाँके । प्रदेश नं ५ को नेपाल–भारत सीमा नाका जोडिएको जमुनाह–रुपैडिहा नाकामा विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेशमा...

चलचित्रकर्मी झन् अन्योलमा

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरपछि चलचित्रकर्मी झनै अन्योलमा परेका छन् । निर्माण आधा भएका तथा निर्माण कार्य सम्पन्न भइसकेका नेपाली चलचित्र अब कहिले...

शीर्षस्थानमा दिल्ली क्यापिटल्सको पक्कड

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ५९ रनको सजिलो जित निकालेको छ । दुबईमा सम्पन्न खेलमा...

फिल्म हल खोल्न सञ्चालक र वितरकको माग

काठमाडौं । १ असारबाट लकडाउन खुकुलोसँगै काठमाडौं उपत्यका र मोफसलका डिपार्टमेन्टल स्टोल तथा पसलहरू खुलेका छन् । सामाजिक दूरी कायम गर्दै डिपार्टमेन्ट स्टोरमा ग्रहकका...

राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही...

कहिले सिक्लान् नैतिकताको पाठ

संधैं काममा जाँदा बाटोमा भेटिने गरेकी ती महिलालाई सम्झिरहन्छु, जसले केही महिनाअघि अत्यधिक मदिरा पिउने बानी भएका श्रीमान् गुमाइन् । दुवै जना ठेला गुडाउँदै...

सिड्नीमा अपोलो होली मेला २०२० हुने

सिड्नी । बिगतका बर्षहरूजस्तै यो बर्ष पनि होली मेला हुने भएको छ । बिगत ४ बर्षदेखी यस प्रकारको कार्यक्रमहरूको आयोजना गर्दै आएका...

साउनसँगै सुदूरपश्चिममा कोरोना संक्रमित घट्दै

महेन्द्रनगर । मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ...

बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी थुनामा

पोखरा । चितवनकी २७ वर्षकी युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको...

ओपोका ७ स्मार्ट फोन

सन् २०१०–२०१९मा ओपोद्वारा भिœयाइएका केही उत्कृष्ट स्मार्ट फोन जसले दशककै प्राविधि विकासको प्रतिनिधित्व गर्छ यहाँ तिनै प्रविधि प्रस्तुत गर्ने प्रयास गरिएको छ : ओपो फाइन्ड–२०११ सन्...

यो चुनाव होइन गणतन्त्र खारेज गर्ने प्रपञ्च : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका छन् । शुक्रबार...

फेरि कुखुरा, बट्टाइ र हाँसमा बर्डफ्लु भेटियो

काठमाडौं । फेरि कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोग भेटिएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)